Naya Update

अभिनेता तथा निर्देशक नीर शाह राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार सिफारिस

Advertisement

११ पौष, काठमाण्डौं – अभिनेता तथा निर्देशक नीर शाहलाई नेपाली कांग्रेस बागमती प्रदेश समितिले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाउन सिफारिस गरेको छ ।

मंगलबारसम्म प्रदेश समितिमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन ९० जनाले नाम टिपाएका थिए । शाहले बुधबार अन्तिम दिन मात्र आफ्नो नाम टिपाएका हुन् । उनीसहित बागमती प्रदेशबाट ९१ जनाको नाम उम्मेदवारमा सिफारिस भएको छ ।

अभिनेता शाहले अन्तिम दिन आफ्नो नाम टिपाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनले नाम टिपाउनुभन्दा अघि पार्टीका केही शीर्षस्थ नेताहरुसँग भेट गरेको र नेताहरुबाट राष्ट्रिय सभा सदस्यमा उम्मेदवार बनाउने वचन पाएपछि उनले नेपाली कांग्रेस बागमती प्रदेश समितिमा नाम टिपाएको बुझिएको छ ।

राष्ट्रिय सभा सदस्यका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

धिरेन्द्र भट्ट/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा सभापतिम...
कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search