Naya Update

गायक औजी र परियारको आवाजमा ‘देउराली भाकम्ला’ बोलको गित सार्बजनिक

Advertisement

धिरेन्द्र भट्ट/कंचनपुर: गायक पवन औजीको ‘देउराली भाकम्ला’ बोलको दोहोरी गित सार्बजनिक भएको छ। पवन औजी र सोनिया परियारको आवाज रहेको ‘देउराली भाकम्ला’ बोलको गित बिहीवार गायक औजीकै युट्युब च्यानलबाट सार्बजनिक भएको हो।

हेमन्त शिशिरको शब्द रहेको उक्त गितमा शिशिरकै लय समेत रहेको छ। शिशिरकै अरेन्जमा रहेको उक्त गितमा औजी र परियारले अभिनय गरेका छन्। भिम थापाले निर्देशन गरेको उक्त गितमा कंचनपुरका पर्यटकिय स्थलमा माया प्रेमका बिषयमा केन्द्रित गरिएर भिडियो तयार पारिएको गायक पवन औजीले जानकारी दिए। आफ्नो पछिल्लो गितलाई जस्तै यस गितलाई पनि सबैले माया गर्न गायक औजीले आग्रह समेत गरेका छन्।

पत्रकारिता सँगै गायनमा पनि रुचि राख्ने औजीले यसैबर्ष दुईवटा गित बजारमा ल्याई सकेका छन्। उनले ‘जुनि भरी’ बोलको गितबाट साङ्गीतिक क्षेत्रमा आधिकारिक रूपमा सुरुवात गरेका थिए। जुन गत भदैमा सार्वजनिक भएको थियो भने बजारमा उक्त गितले प्रशंसनीय स्थान पाएको थियो।

 

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

माओवादी अध्यक्ष प्रचण्ड घाइते हुँदा अस्पताल भर्ना

माओवादी अध्यक्ष प्रचण्ड घाइते हुँदा अस्पताल भर्ना

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन्। दाहाल शौचालयमा लडेर घाइते भएका हुन्। टाउको र...
कोरियामा २५६९औं बुद्ध जयन्ती विशेष समारोहको भव्य तयारी 

कोरियामा २५६९औं बुद्ध जयन्ती विशेष समारोहको भव्य तयारी 

दक्षिण कोरियामा २५६९औं बुद्ध जयन्तीको अवसरमा भव्य रूपमा विशेष समारोह कार्यक्रम आयोजना हुने भएको छ। आगामी बैशाख २८ मा कोरिया स्...
कोरिया जान पाउनु पर्ने माग राख्दै ईपीएस कोरिया शाखामा धर्ना

कोरिया जान पाउनु पर्ने माग राख्दै ईपीएस कोरिया शाखामा धर्ना

कोरिया जान पाउनु पर्ने माग राखेर भाषा परीक्षा पास गरेका बसेकाहरूले ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस...

‘कनिष्ठ’लाई प्रअ नियुक्त गरेर शमीभञ्ज्याङ माध्यमिक विद्यालयका अध्यक्षको जापान ‘उडान’

धादिङको ज्वालामुखि गाउँपालिका ३ स्थित शमीभञ्ज्याङ माध्यमिक विद्यालयको प्रधानाध्यापक नियुक्ती विवादमा परेको छ। विद्यालय व्यवस्थापन ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search