२७ चैत्र २०८१ २०:४९
२७ चैत्र २०८१ २०:४९
धिरेन्द्र भट्ट/कंचनपुर: गायक पवन औजीको ‘देउराली भाकम्ला’ बोलको दोहोरी गित सार्बजनिक भएको छ। पवन औजी र सोनिया परियारको आवाज रहेको 'देउराली भाकम्ला' बोलको गित बिहीवार गायक औजीकै युट्युब च्यानलबाट सार्बजनिक भएको हो। हेमन्त शिशिरको शब्द रहेको उक्त गितमा शिशिरकै लय समेत रहेको छ। शिशिरकै अरेन्जमा रहेको उक्त गितमा औजी र परियारले अभिनय गरेका छन्। भिम थापाले निर्देशन गरेको उक्त गितमा कंचनपुरका पर्यटकिय स्थलमा माया प्रेमका बिषयमा केन्द्रित गरिएर भिडियो तयार पारिएको गायक पवन औजीले जानकारी दिए। आफ्नो पछिल्लो गितलाई जस्तै यस गितलाई पनि सबैले माया गर्न गायक औजीले आग्रह समेत गरेका छन्। पत्रकारिता सँगै गायनमा पनि रुचि राख्ने औजीले यसैबर्ष…