Naya Update

धोनीद्वारा चेन्नईको कप्तानीबाट राजिनामा, गायकवाड बने नयाँ कप्तान

Advertisement

धिरेन्द्र भट्ट। चैत ८

इन्डियन प्रिमियर लिग(आईपिएल) टिम चेन्नई सुपर किङ्सको कप्तानीबाट महेन्द्र सिंह धोनीले राजिनामा दिएका छन्। बिहिवार टिम कप्तानहरु सँग आईपिएल ट्रफी प्रदर्सन कार्यक्रममा चेन्नईको तर्फबाट रुतुराज गायकवाड उपस्थित भएका थिए।

गत मार्च ४ मा धोनिले इन्स्टाग्रा पोस्ट मार्फत नयाँ सिजनमा नयाँ भुमिकाका साथ आउने उद्घोष गरेका थिए। उनले लेखेका थिए, ‘नयाँ सिजन र नयाँ ‘भूमिका’ को लागि पर्खिन सक्दिन। सम्पर्कमा रहनुहोस्।’

उनको उक्त स्टाटस र आजको कार्यक्रममा उनको अनुपस्थितले चेन्नईको धोनीले कप्तानीबाट राजीनामा गरेको संकेत देखाएको छ। यस्तै नयाँ सिजन सुरुहुन अगाडि नै उनले २०२४ को आइपिएल संस्करण उनको अन्तिम हुने संकेत गरिसकेका छन्। धोनी सन् २००८ को आइपिएलको पहिलो संस्करणबाट चेन्नईको कप्तानी सम्हाल्दै आएका थिए।

आईपिएलको १७औं संस्करण भोलिबाट सुरु हुदैछ। उद्घाटन खेलमा घरेलु मैदान चेन्नैइले रोयल च्यालेन्जर्स ब्याङ्गलुरुको सामना गर्दैछ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

धिरेन्द्र भट्ट/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा सभापतिम...
कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search