Naya Update

धोनीद्वारा चेन्नईको कप्तानीबाट राजिनामा, गायकवाड बने नयाँ कप्तान

Advertisement

धिरेन्द्र भट्ट। चैत ८

इन्डियन प्रिमियर लिग(आईपिएल) टिम चेन्नई सुपर किङ्सको कप्तानीबाट महेन्द्र सिंह धोनीले राजिनामा दिएका छन्। बिहिवार टिम कप्तानहरु सँग आईपिएल ट्रफी प्रदर्सन कार्यक्रममा चेन्नईको तर्फबाट रुतुराज गायकवाड उपस्थित भएका थिए।

गत मार्च ४ मा धोनिले इन्स्टाग्रा पोस्ट मार्फत नयाँ सिजनमा नयाँ भुमिकाका साथ आउने उद्घोष गरेका थिए। उनले लेखेका थिए, ‘नयाँ सिजन र नयाँ ‘भूमिका’ को लागि पर्खिन सक्दिन। सम्पर्कमा रहनुहोस्।’

उनको उक्त स्टाटस र आजको कार्यक्रममा उनको अनुपस्थितले चेन्नईको धोनीले कप्तानीबाट राजीनामा गरेको संकेत देखाएको छ। यस्तै नयाँ सिजन सुरुहुन अगाडि नै उनले २०२४ को आइपिएल संस्करण उनको अन्तिम हुने संकेत गरिसकेका छन्। धोनी सन् २००८ को आइपिएलको पहिलो संस्करणबाट चेन्नईको कप्तानी सम्हाल्दै आएका थिए।

आईपिएलको १७औं संस्करण भोलिबाट सुरु हुदैछ। उद्घाटन खेलमा घरेलु मैदान चेन्नैइले रोयल च्यालेन्जर्स ब्याङ्गलुरुको सामना गर्दैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Array

छुटाउनुभयो कि ?

कतारसँग विभिन्न विषयका समझदारीपत्रहरू स्वीकृत गर्ने सरकारको तयारी

कतारसँग विभिन्न विषयका समझदारीपत्रहरू स्वीकृत गर्ने सरकारको तयारी

सरकारको तयारी सरकारले कतारसँग हुने विभिन्न विषयका समझदारीपत्रहरू स्वीकृत गर्ने निर्णय गरेको छ। सोमबार मन्त्रिपरिषद्का निर्णय स...
२५६८औं बुद्ध जयन्तीको अवसरमा कोरियामा भब्य कार्यक्रमको तयारी

२५६८औं बुद्ध जयन्तीको अवसरमा कोरियामा भब्य कार्यक्रमको तयारी

दक्षिण कोरियामा २५६८औं बुद्ध जयन्तीको अवसरमा आगामी मे ११ तारिख(बैशाख २९) मा 'लोटस लालटेन परेड' नामक कार्यक्रमको आयोजना हुने भए...
एसिसी प्रमियर कपमा नेपाल आज मलेसिया विरुद्ध मैदानमा उत्रदै

एसिसी प्रमियर कपमा नेपाल आज मलेसिया विरुद्ध मैदानमा उत्रदै

ओमानमा आजदेखि सुरू हुन लागेको एसिसी प्रिमियर कममा नेपालले आज मलेसियासँग खेल्दैछ। प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले पहिलो खेल ...
सुदूरपश्चिममा १५ लाख पाठ्यपुस्तक बिक्री

सुदूरपश्चिममा १५ लाख पाठ्यपुस्तक बिक्री

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म सुदूरपश्चिममा १५ लाख ११ हजार थान पाठ्यपुस्तक बिक्री वितरण गर...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search