Naya Update

देवकोटाको अध्यक्षतामा बर्दिया सम्पर्क समिति कोरियाको नयाँ कार्यसमिति गठन

Advertisement

भरत देवकोटाको अध्यक्षतामा बर्दिया सम्पर्क समिति दक्षिण कोरियाको नयाँ कार्यसमिति गठन भएको छ। मंगलबार सम्पन्न समितिको पाचौं अधिवेशन मार्फत देवकोटाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मतिले चयन भएको हो।

गण्डकी प्रदेश समाज तथा गोर्खा परिवार दक्षिण कोरियाका सल्लाहकार खेमराज देवकोटाको प्रमुख अतीथ्यता एवं समाजका सल्लाहकार हेमन्त शाहको विशिष्ट आतिथ्यता र नेपाल पत्रकार महासंघ कोरिया शाखाका महासचिव बासुदेव भट्टको विशेष अतिथ्यतामा कोरियाको सुवन स्थित नमस्ते क्याफेमा अधिवेशन आयोजना गरिएको थियो।

नव गठित कार्यसमितिको अध्यक्षमा भरत देवकोटा, बरिष्ठ उपाध्यक्षमा रमेश हमाल ठकुरी, उपाध्यक्ष खुसिराम औधरी , कृपाराम रिजाल, भिम बढेका, महासचिव धनसिंह बिश्वकर्मा, सचिव सन्तोष चन्द, कोषाध्यक्ष नारायण वली, सदस्य देपेश शुक्ला, गौरव पौडेल, कमल खनाल, खगेन्द्र खनाल, सिदार्थ सोनी रहेका छन्। कार्यक्रमको सभापतित्व समाजका पूर्व अध्यक्ष गोविन्द शर्माले गरेका थिए।

साथै अधिवेशन मार्फत हेमन्त शाह, गोविन्द शर्मा र ललित बडुवाल कार्यसमितिको सल्लाहकारहरुमा चयन भएका छन्।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

धिरेन्द्र भट्ट/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा सभापतिम...
कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search