Naya Update

गायक औजी र जोशीको आवाजमा ‘सुनौलो सन्सार’ बोलको गित सार्बजनिक

Advertisement

पवन औजी/कंचनपुर: गायक शेरी औजीको ‘सुनौलो सन्सार’ बोलको देउडा गित सार्बजनिक भएको छ। रेखा जोशी र शेरी औजीको आवाज रहेको सुनौलो सन्सार बोलको गित आइतबार सम्झना म्युजिक फिल्मस बाट सार्बजनिक भएको हो।

रमेश धामी मायालु र सुदर्शन थापाको शब्द रहेको उक्त गितमा धामिकै लय समेत रहेको छ। कृष्ण बाजुरेलीको अरेन्जमा रहेको उक्त गितमा भोजराज जोशी र अनु खड्काले अभिनय गरेका छन। थापा कमल विवेकले निर्देशन गरेको उक्त गितमा सुदुरको विशेष गरि दार्चुलाका पर्यटकिय स्थल, माया प्रेमका बिषयमा केन्द्रित गरिएर भिडियो तयार पारिएको गायक शेरी औजीले जानकारी दिनु भयो। आफ्ना अरु गितलाई जस्तै यस गितलाई पनि सबैले माया गर्न गायक औजीले आग्रह समेत गरेका छन।

पछिल्लो समय एक पछि अर्को गर्दै गायक औजीले बजारमा चर्चित गित ल्याइ रहेका छन। उनका दार्चुलाका लम्बा रोड, बैतडी है धनगढी, ए दैब, मैना, मेरि माया सितलु छाया लगायतका दर्जनौ चर्चित गित हुन्।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कुवेतसँग ३ रनको हारले नेपाल उपविजेतामा सीमित

कुवेतसँग ३ रनको हारले नेपाल उपविजेतामा सीमित

पवन औजी/कंचनपुर: हङकङमा भएको चारदेशीय टी–२० आई शृङ्खलामा नेपाल उपविजेतामा सिमीत रहदा उपाधि कुवेतले जितेको छ। आइतबार भएको फाइनलमा न...
कंचनपुरमा लागूऔषध चरेश सहित एक जना पक्राउ

कंचनपुरमा लागूऔषध चरेश सहित एक जना पक्राउ

पवन औजी/कंचनपुर: कंचनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर १ भुुमिराज टोलबाट ४ सय ९२ ग्राम चरेशसहित एक जनालाई पक्राउ गरिएको छ। ...
सुदुरपश्चिम समाज दक्षिण कोरियाद्वारा नयाँ बर्षको शुभकामना आदानप्रदान एवं देउडा कार्यक्रम सम्पन्न

सुदुरपश्चिम समाज दक्षिण कोरियाद्वारा नयाँ बर्षको शुभकामना आदानप्रदान एवं देउडा कार्यक्रम सम्पन्न

सुदुरपश्चिम समाज दक्षिण कोरियाले नेपाली नयाँ वर्ष २०८२ सालको अवसरमा शुभकामना आदानप्रदान एवं देउडा कार्यक्रम सम्पन्न गरेको छ । ...
गायक औजी र परियारको आवाजमा ‘देउराली भाकम्ला’ बोलको गित सार्बजनिक

गायक औजी र परियारको आवाजमा ‘देउराली भाकम्ला’ बोलको गित सार्बजनिक

धिरेन्द्र भट्ट/कंचनपुर: गायक पवन औजीको ‘देउराली भाकम्ला’ बोलको दोहोरी गित सार्बजनिक भएको छ। पवन औजी र सोनिया परियारको आवाज रहेको '...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search