नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन्। दाहाल शौचालयमा लडेर घाइते भएका हुन्।
टाउको र निधारमा चोट लागेपछि उनलाई काठमाडौको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो। हाल उनको अवस्था सामान्य रहेको निकट श्रोतले जनाएको छ।