Naya Update

राष्ट्र बैङ्कको सम्बोधनपछि सेयर कारोबार बढ्ने अर्थमन्त्री डा.महतको दाबी

Advertisement

अर्थमन्त्री डा. प्रकाश शरण महतले  आइतबार बारा जिल्लामा आयोजित ३३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सञ्जीवनी बाटिकाको भवनको उद्घाटन गर्दै  ‘राष्ट्र बैङ्कबाट सम्बोधन भएपछि सेयर कारोबार बढ्ने’ विश्वास व्यक्त गरे। उनले भने  ‘अर्थतन्त्र बिस्तारै लयमा फर्किँदै छ ।’

 ‘विप्रेषण हाम्रो अर्थतन्त्रमा प्रवाह भइरहेको छ । उत्पादन र रोजगारी सिर्जना भयो भने राजश्व बढ्छ, राजश्व बढ्यो भने हामी विकास निर्माणमा लगानी गर्न सक्छौँ ।’
अर्थमन्त्री डा. महतले भने  , ‘विप्रेषण हाम्रो अर्थतन्त्रमा प्रवाह भइरहेको छ ।  उत्पादन र रोजगारी सिर्जना भयो भने राजश्व बढ्छ, राजश्व बढ्यो भने हामी विकास निर्माणमा लगानी गर्न सक्छौँ ।  पर्यटन आउन थालेका छन् । विदेशी विप्रेषणको प्रवाह पनि राम्रो छ । अब जग्गा कारोबार बिस्तारै बढ्छ । बैङ्किङ समस्या बिस्तारै िहड्छन् । राष्ट्र बैङ्कले कतिपय काम गर्न बाँकी छ ।’
त्यस्तै नेपाल  धितो पत्र बोर्ड (सेबोन)ले आयोजना गरेको वर्ल्ड इन्भेस्टर विक–२०२३ कार्यक्रमको उद्घाटन गर्दै मन्त्री महतले

‘सेयर बजार अहिले तल झरेको छ, त्यसका विविध कारण रहेको र रेगुलेसन, माइक्रो म्यानेजमेन्टमा समस्या आएको’ उनले भने,- ‘यसको समाधान हुँदै जान्छ । सेयर बजारका लागि केही निर्णय चाडै आउँछ भन्ने मलाई विश्वास छ ।’

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

राजावादीको प्रदर्शन: लुटपाट अराजकता सहित दुइको मृत्यु

राजावादीको प्रदर्शन: लुटपाट अराजकता सहित दुइको मृत्यु

पवन औजी/कंचनपुर: काठमाडौको तिनकुनेमा बिरोध प्रदर्शनमा उत्रिएका राजिवादि समुहका प्रदर्शनकारीहरू अराजक शैलीमा देखापरेका छन्। शुक्रबा...
तिनकुने झडपमा परी एभिन्युज टेलिभिजनका फोटो पत्रकार रजतको मृत्यु

तिनकुने झडपमा परी एभिन्युज टेलिभिजनका फोटो पत्रकार रजतको मृत्यु

काठमाडौको तीनकुनेमा शुक्रबार राजावादी समर्थक र प्रहरी बिच भएको झडपमा एकजना पत्रकारको मृत्यु भएको छ। भवनको छतमा चढेर टेलिभिजनका लाग...
कोरियामा वन डढेलो फैलिँदा कम्तीमा १८ जनाको मृत्यू 

कोरियामा वन डढेलो फैलिँदा कम्तीमा १८ जनाको मृत्यू 

दक्षिण कोरियाको उत्तर ग्यङ्साङ प्रान्तको उईसङमा गएको हप्ता सुरु भएका वन डढेलोले कम्तीमा १८ जनाको ज्यान लिएको छ र बलियो हावा र ...
प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

कालीकोटको रास्कोट नगरपालिकाको बडीमालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक कृष्णप्रसाद बरालले फेसबुकमा नगरप्रमुख धर्मराज शाहीको प्...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search