Naya Update

सामूहिक बलात्कारको आरोपमा मोरङमा तीन जना पक्राउ

Advertisement

मोरङ, २९ असोज । विराटनगरमा २५ वर्षीय युवतीमाथि भएको सामूहिक बलात्कारको आरोपमा तीन जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ।

२८ गते राति साढे ११ बजे भएको सामूहिक बलात्कारमा संलग्न धनुषा जिल्लाका ४३ वर्षीय टेकबहादुर तामाङ, धनुषाकै २० वर्षीय विनोद चौहान र सिन्धुलीका १६ वर्षीय एक जना रहेका छन्।

उनीहरू तीनै जना ट्रकका चालक र सहचालक रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

२८ गते राति साढे ११ बजे उनीहरूले सामूहिक बलात्कार गर्दा महिला चिच्याएपछि स्थानीयले थाह पाई प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले तत्काल ती महिलालाई उद्धार गरी बलात्कारमा संलग्नलाई पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

तिनकुने झडपमा परी एभिन्युज टेलिभिजनका फोटो पत्रकार रजतको मृत्यु

तिनकुने झडपमा परी एभिन्युज टेलिभिजनका फोटो पत्रकार रजतको मृत्यु

काठमाडौको तीनकुनेमा शुक्रबार राजावादी समर्थक र प्रहरी बिच भएको झडपमा एकजना पत्रकारको मृत्यु भएको छ। भवनको छतमा चढेर टेलिभिजनका लाग...
कोरियामा वन डढेलो फैलिँदा कम्तीमा १८ जनाको मृत्यू 

कोरियामा वन डढेलो फैलिँदा कम्तीमा १८ जनाको मृत्यू 

दक्षिण कोरियाको उत्तर ग्यङ्साङ प्रान्तको उईसङमा गएको हप्ता सुरु भएका वन डढेलोले कम्तीमा १८ जनाको ज्यान लिएको छ र बलियो हावा र ...
प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

कालीकोटको रास्कोट नगरपालिकाको बडीमालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक कृष्णप्रसाद बरालले फेसबुकमा नगरप्रमुख धर्मराज शाहीको प्...
सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

धिरेन्द्र भट्ट/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा सभापतिम...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search