Naya Update

भारतलाई फाइनलमा स्तब्ध पार्दै श्रीलंका एसिया वुमेन्स च्याम्पियन

Advertisement

भारतमाथि सानदार जित निकाल्दै श्रीलंका पहिलोपटक एसिसी वुमेन्स एसिया कपको बिजेता बनेको छ। आइतबार रंगिरि डम्बुला स्टेडियममा भएको फाइनलमा भारतलाई ८ विकेटले पराजित गर्दै श्रीलंका उपाधी जित्न सफल भएको हो।

भारतले दिएको १६६ रनको लक्ष्य श्रीलंकाले १८.४ बलमा पूरा गर्यो। श्रीलंका लागी हर्सिथा समराविक्रमाले सर्वाधिक ७९ रनको अविजित इनिङ खेलिन। उनले आफ्नो पारिमा ५१ बलमा ६ चौका र २ छक्का प्रहार गरिन। श्रीलंकाका लागी अर्कि ब्याट्सम्यान कप्तान चमारी अट्टापटुले ६१ रनको अर्धसतकीय पारी खेलिन।

यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभर ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १६५ रनको लक्ष्य तयार पारेको थियो। भारतका लागि ओपनर ब्याट्सम्यान स्मृति मन्धानाले ४७ बलमा १० चौका प्रहार गर्दै ६० रनको अर्धसतकीय इनिङ खेलिन।

श्रीलंकाले विजेता बन्न पुरा गरेको यो लक्ष्य टि-२० क्रीकेटमा उसले पुरा गरेको हालसम्मकै ठूलो लक्ष्य हो।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुदूरपश्चिम समाज दक्षिण कोरियाको १९औँ साधारण सभा र अधिवेशन जनवरी १८ मा आयोजना हुने

सुदूरपश्चिम समाज दक्षिण कोरियाको १९औँ साधारण सभा र अधिवेशन जनवरी १८ मा आयोजना हुने

दक्षिण कोरियामा क्रियाशील सुदूरपश्चिम समाजले आगामी जनवरी १८ मा आफ्नो १९औँ साधारण सभा तथा अधिवेशन भव्य रूपमा सम्पन्न गर्ने तयार...
दक्षिण कोरियामा ‘G–1 भिसा’ दुरुपयोग बढ्दो, नेपाली दूतावासको कडा चेतावनी

दक्षिण कोरियामा ‘G–1 भिसा’ दुरुपयोग बढ्दो, नेपाली दूतावासको कडा चेतावनी

दक्षिण कोरियामा पछिल्लो समय G-1 (Refugee/Humanitarian) भिसा दुरुपयोग गर्ने प्रवृत्ति तीव्र रूपमा बढ्दै गएपछि सिओल स्थित नेपाली...
रास्वपा प्रवास विभाग–दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न, युबिन श्रेष्ठ नेतृत्वमा नयाँ कार्यसमिति घोषणा

रास्वपा प्रवास विभाग–दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न, युबिन श्रेष्ठ नेतृत्वमा नयाँ कार्यसमिति घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग–दक्षिण कोरियाले आईतबार राजधानी सौलमा आयोजना गरेको दोस्रो अधिवे...
“डिसेम्बर १५ देखि सुरु हुने ९% ब्याजमा विदेशी ऋण: सिन्हान बैंकमा एक महिना तलब थापेकामात्र योग्य”

“डिसेम्बर १५ देखि सुरु हुने ९% ब्याजमा विदेशी ऋण: सिन्हान बैंकमा एक महिना तलब थापेकामात्र योग्य”

दक्षिण कोरियाली वित्तीय क्षेत्रको अग्रपंक्तिमा रहेको सिन्हान बैंकले विदेशी नागरिकहरूका लागि नयाँ र अत्यन्तै सुविधाजनक ऋण योजना...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search