Naya Update

वि.सं. २०८२ को दूर्वाष्टमी (गोरा पर्व) भाद्रशुक्लपक्षमा पर्ने!

Advertisement

प्रा.डा.प्रमोदवर्धन काैण्डिन्न्यायन

विगत १५ वर्षदेखि काठमाडाैँस्थित स्वाध्यायशालाबाट
प्रकाशन हुँदै आए‌को वैदिकतिथिपत्र (वैदिक पात्रो) को संवत्‌ २०८२ को अङ्‌कमा दूर्वाष्टमी (गोरा पर्व) को समय अहोरात्रात्मक वैदिकतिथिअनुसार इषशुक्ल अष्टमी तिथि २०८२।५।१४ गते शनिवार अहोरात्रभर पर्ने र दृक्-सिद्ध गणनाअनुसारको लौकिक तिथिअनुसार भाद्रशुक्ल अष्टमी तिथि भाद्र १५ गते अर्धरात्रिपश्चात् १:१६ बजे सम्म रहने हुँदा २०८२ भाद्र १५ गते आइतवार (२०२५ अगष्ट ३१ तारिख) का दिन पर्ने उल्लेख हुनु पर्नेमा अन्यथा हुन गएकाले दूर्वाष्टमी(गोरा पर्व) को समय सच्च्याएर माथि भनिएअनुसार पढ्न अनुरोध गरिएको छ।

साे जानकारी वैदिकतिथिपत्रका सम्पादक प्रा.डा. प्रमोदवर्धन कौण्डिन्न्यायनले गराउनु भए‌को हो। साथै उहाँले यस विषयमा ध्यानाकर्षण गराएकामा ज्यो. श्री गणेश पन्तसमेतका ज्योतिर्विद्हरू प्रति पनि आभार व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

धिरेन्द्र भट्ट/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा सभापतिम...
कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search