Naya Update

नख्खु जेलमा मन्त्रीको छलाङ

Advertisement

  • मेघराज ओली

एक दिन आवाज उठ्नेछ

केही नहुनेको

शासन चल्नेछ-कमरेड

जनताका दुःख-पिडा,अप्ठेरोमा

हाम्रो दलको ,

युवा नेता एक राष्ट्र प्रेमी हुनेछ

पानामाको जङ्गलमा गाह्रो छ

रुट लामो छ -अलि दुःख छ

मेरा जनतालाई

कुरो उठ्छ सदनमा

कमिटी बन्नेछ

आवाज उठ्नेछ

आयामहरू बिच

सजिलै अमेरिका जान (आउन पर्दैन)

मात्र भएन एक राष्ट्रिय बहस हुनेछ

युवाले कुरा बुझ्छ

सबै काम ढुक्कले गर्छ

सानो सानो लालच छैन

मेरो युवा नेता गरिब छैन

टेन्डरमा देश दिने

ब्याजले सबै हामी सुखी खुसी हुने

राष्ट्र प्रेमी दूरगामी हाम्रा युवा

घण्टी बोकी आर्यघाट गाछन।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search