Naya Update

राजमो नेतृ दुर्गा पौडेलाई दोस्रो स्टेजको डेंगु

Advertisement

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् प्रवक्ता दुर्गा पौडेलाई दोस्रो स्टेजको डेंगुले आक्रमण गरेको छ ।

केही दिनअघि राजनीतिक कामले प्युठान जानुभएका पौडेलले बिसन्चो महसुस गरेपछि काठमाडौँ फर्कनुभएको थियो । उच्च ज्वरो आएपछि पौडेल भदौ २९ गते ह्याम्स अस्पताल भर्ना हुनुभएको थियो ।

 अस्पताल भर्ना भएकी नेतृ पौडेललाई निरन्तर रूपमा प्लाज्मा चढाइँदै छ । नेतृ पौडेलको ओ पोजेटिभ रगत रहेको र आज पनि घनश्याम न्यौपाने, भीष्म जोशी, विष्णु बेल्बासे र किरण पाण्डेले रक्तदान गर्नु भएको थियो । हिजो नेतृ पौडेलको प्लेटलेस छत्तीस हजार रहे पनि आज घटेर चौबिस हजार पुगेको अवस्था छ । वहाँलाई निरन्तर रूपमा फलो गरिरहनु भएका हेम्स अस्पतालका डा.कुमार खड्काका अनुसार डेंगुुले प्लेटलेस घटबढ भइरहे पनि चिन्ता गर्नु नपर्ने बताउनु भएको छ । 

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search