Naya Update

जापानलाई हराउँदै नेपाल एसिया कपमा छनोट

Advertisement

काठमाडौँ, कार्तिक ४ । मलेसियामा जारी अन्डर १९ एसिया प्रियियर कपमा नेपालले जापानलाई डगलस लुइस प्रविधिको आधारमा १४३ रनले पराजित गर्दै एसिया कपमा छनोट भएको छ ।

नेपालले सुरुमा वेटिंग गर्दै २ विकेटको क्षतिमा १४० रन बनाएको थियो । नेपाल र जापानबिचको सेमिफाइनल खेल वर्षाले बाधित भएपछि जापानलाई २२ ओभरमा १८७ रनको लक्ष्य दिइएको थियो ।

नेपालको घातक बलिङका सामु जापान टिक्न सकेन र ४३ रनमा अलआउट भयो ।

नेपालका लागि दीपक बोहराले ७९ र  आकाश त्रिपाठीले ३५ रन बनाएका थिए  । त्यस्तै जापानलाई सस्तोमा समेट्न हेमन्त धामी र दिपेस कँडेल ३/ ३ र सुभाष भण्डारीले दुई विकेट लिए ।

नेपालले अब पाकिस्तानमा हुने एसिया कपमा भारत, पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search