Naya Update

इजरायली आक्रमणमा १० हजार बढि प्यालेष्टाइनीको मृत्यु, युद्धविरामको छैन संकेत

Advertisement

कात्तिक २०, काठमाडौँ । इजरायल र प्यालेस्टाइनबीको युद्धमा प्यालेस्टाइन तर्फका १० हजार बढिको मृत्यु भएको छ । एक महिनायता जारी प्यालेस्टाइन र इजरायलबीचको युद्ध अझै रोकिएको छैन ।

घना युद्ध भएको ३१ दिनमा प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले आफ्नो देशको तर्फबाट मृत्यु हुने नागरिकको तथ्याङ्क सार्वजनिक गरेको छ ।

इजरायली बमबारीले घेराबन्दीमा परेको इलाकामा तीव्रता बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क आएको हो ।

गाजापट्टीमा ३१ दिनको इजरायली आक्रमणमा १० हजार भन्दा बढी मानिसहरू मारिएका छन्, प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूका अनुसार घेरामा परेको एन्क्लेभमा युद्धविरामको कुनै संकेत छैन ।

सोमबार एक विज्ञप्तिमा, गाजाको स्वास्थ्य मन्त्रालयले मृत्यु हुनेको संख्या कम्तिमा १० हजार २२ जना  भएको बताएको छ ।

जसमा ४ हजार एक सय चार बालबालिका छन् । धेरै पीडितहरू अझै पनि भग्नावशेषमुनि फसेको अलजजिराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search