Naya Update

इजरायल–हमास युद्धले मध्यपूर्वमा तनाव

Advertisement

कात्तिक २२, काठमाडौँ । इजरायल–हमासबीच जारी युद्धका कारण मध्यपूर्वमा तनाव बढ्दै गइरहेको छ ।

इराक र सिरियामा रहेका अमेरिकी सैन्य अखडाहरूमा धेरै हमला भएको रोयटर्सले जनाएको छ ।

मंगलबार पनि उत्तरी इराकको इरबिल विमानस्थलमा तीनवटा ड्रोन खसालिएका छन् । त्यहाँ अमेरिकी सैनिक र अन्तर्राष्ट्रिय सैनिकहरू तैनाथ रहेको बताइएको छ ।

अल मायादीन न्युज नेटवर्कले सिरियाको अल–खदर क्षेत्रमा रहेको अमेरिकी सैन्य शिविरमा आत्मघाती ड्रोन हमला गरिएको दाबी गरेको छ ।

हालसम्म कुनै समूह वा व्यक्तिले यस आक्रमणको जिम्मेवारी लिएको छैन ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search