Naya Update

कर्म !

Advertisement


————————–
## रबी पौडेल ,पाण्डेचरि ।

उडेर गएको पात फर्की आएन
उसको निश्चित गन्तव्य थिएन।।

चरी पनि प्वाँख हल्लाउँदै उडेको थियो
चारो नपाउँदै सिकारी ले चुँडी दियो ।।

बर्खाको भेल खोला मा मिसियो
बगर भरियो रुट पनि मोडियो ।।

जीवन बगेको पानी जस्तै जस्तै हो
कहाँ पुगिन्छ र सुक्छ थाहा नभएको हो ।।

केही गराई भन्नेहरू भन्दा खुट्टा तान्ने हरू छन्
अरूको रिस भन्दा बिगार्ने आफन्त छन्।।

उन्नति र प्रगति बोलाएर   आउँदैन
चौतारी चिन्न त तन मन र धन चाहिन्छ ।।

जस्तो कर्म उस्तै फल भन्छन् मानिसहरू
गरिब हुनु पाप होइन बनाउने पापीहरू ।।

मिति :०७/११/२०२३

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुदूरपश्चिम विश्वविद्यालको स्ववियु निर्वाचन तालाबन्दीका कारण अन्यौलमा

सुदूरपश्चिम विश्वविद्यालको स्ववियु निर्वाचन तालाबन्दीका कारण अन्यौलमा

पवन औजी/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने भनिएको स्ववियु निर्वाचन यतिबेला अन्योलमा परेको छ। महेन्द्रनगर स्...
पत्रकार सुरेश रजकको मृत्युप्रति महेन्द्रनगरमा बिरोध र्‍याली

पत्रकार सुरेश रजकको मृत्युप्रति महेन्द्रनगरमा बिरोध र्‍याली

पवन औजी/कंचनपुर: देशभर पत्रकार सुरेश रजकको हत्याको विरोध भइरहदा कञ्चनपुरको महेन्द्रनगरमा पनि विरोध र्‍याली निकालिएको छ। सनिवार पत्...
राजावादीको प्रदर्शन: लुटपाट अराजकता सहित दुइको मृत्यु

राजावादीको प्रदर्शन: लुटपाट अराजकता सहित दुइको मृत्यु

पवन औजी/कंचनपुर: काठमाडौको तिनकुनेमा बिरोध प्रदर्शनमा उत्रिएका राजिवादि समुहका प्रदर्शनकारीहरू अराजक शैलीमा देखापरेका छन्। शुक्रबा...
तिनकुने झडपमा परी एभिन्युज टेलिभिजनका फोटो पत्रकार रजतको मृत्यु

तिनकुने झडपमा परी एभिन्युज टेलिभिजनका फोटो पत्रकार रजतको मृत्यु

काठमाडौको तीनकुनेमा शुक्रबार राजावादी समर्थक र प्रहरी बिच भएको झडपमा एकजना पत्रकारको मृत्यु भएको छ। भवनको छतमा चढेर टेलिभिजनका लाग...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search