Naya Update

सुदुरपश्चिम समाज कोरियाले सलनालमा विधान अधिवेशन र सांस्कृतिक कार्यक्रम आयोजना गर्दै

Advertisement

दक्षिण कोरियामा रहेको सुदूरपश्चिमेलीहरुको साझा संस्था सुदुरपश्चिम् समाज दक्षिण कोरियाले कोरियन नववर्षको अवसर पारी एक कार्यक्रम आयोजना गर्ने भएको छ। सुदूरपश्चिम समाज कोरियाले कोरियाको नववर्ष सालनालको अवसर पारी फेब्रुअरी ९ तारिखमा कार्यक्रम आयोजना गर्न लागेको हो।

कार्यक्रममा सुदुरपश्चिमका प्रतिभावान कलाकार सहित साहित्यकार तथा देउडा खेलका मनोरञ्जनात्मक कार्यक्रम रहेको आयोजक समाजले बताएको छ। त्यसैबिच सुदुरपश्चिम् समाज कोरियाको विधान अधिवेशन पनि हुने सुदूरपश्चिम समाज कोरियाका अध्यक्ष दिल बहादुर मडैले बताए।

सुदूरपश्चिम समाजले संस्थालाई थप उन्नत, सेवामुखी, अग्रमुखी र अझै दरिलो बनाउनको निमित्त पनि कार्यक्रम आयोजना गर्न लागेको अध्यक्ष मडैले बताए । उक्त कार्यक्रम दिउँसो १२:३० बजे राजधानी सौलमा आयोजना हुने आयोजले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search