Naya Update

सेन्ट-वी रेमिट्यान्सद्वारा भुकम्प पीडितहरुका लागि सहयोग रकम हस्तान्तरण

Advertisement

सेन्ट-वी रेमिट्यान्सले नेपालमा भुकम्प पीडितहरुका लागि आर्थिक रकम सहयोग गरेको छ। आइतबार सेन्ट-वी रेमिट्यान्सले सिओल स्थित नेपाली दूतावास मार्फत सहयोग उपलब्ध गराएको जनाएको हो।

 

दक्षिण कोरियामा भरपर्दो रेमिट्यान्सको विश्वास बटुलेको सेन्ट-वी रेमिटेन्सले गतबर्षको डिसेम्बरमा डिसेम्बर लक्षित स्किम सार्वजनिक गरेको थियो। जसमा विभिन्न आकर्षक उपहार सहित बम्पर उपहारमा बुलेट मोटर बाइक घोषणा गरेको थियो। सेन्ट-वी ले उक्त मोटरबाइकको बिजेतालाई मोटरसाइकल उपलब्ध गराएको छ।

 

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search