दक्षिण कोरियाको बुसान शहरमा नयां ईण्डियन तथा नेपाली रेष्टिुरेण्ट ‘रोयल ईण्डिया’ खुलेको छ। पर्यटकहरूको आकर्षक गन्तव्य मानिएको हेउन्दे समुन्द्री तट नजिकै रहेको रोयल ईण्डिया रेष्टुरेण्टमा सम्पूर्ण नेपाली तथा भारतिय परिकारहरूको स्वाद लिन सकिने सन्चालक नारायन शर्माले बताए।
शर्माका अनुसार नेपालीहरूलाई सलनालको अवसरमा बिशेष छुटका साथ सेवा उपलब्ध गराईरहेको भन्दै सेवा गर्ने मौका प्रदान गर्न आग्रह गरेका छन्।