Naya Update

मुकेश सन्चुरीको नेतृत्वमा विश्वकर्मा समाज दक्षिण कोरिया कार्यसमिति गठन

Advertisement

मुकेश सन्चुरीको नेतृत्वमा विश्वकर्मा समाज दक्षिण कोरियाको नयाँ कार्यसमिति गठन भएको छ। आइतबार सम्पन्न विश्वकर्मा समाज दक्षिण कोरियाको दोस्रो अधिवेशनबाट होटलव्यवसायी सेन्चुरीको नेतृत्वमा २३ सदस्यीय कार्यसमिति गठन भएको हो।

अधिबेशनको उदघाटन गर्दै एनरआरएन अध्यक्ष बुद्धि गुरुङले संगठन नै बल हो समाज रुपान्तरणको लागी आफै अगाडि बढ्नु पर्ने बताउनु भयो। कोरिया बसाइ सहज सरल गर्न, स्वस्थ र खानपान ,स्ट्र्स ब्यबस्थापन गर्न जान्नु पर्ने बताउदै नेपाल सम्पर्क समितिका अध्यक्ष हरी प्रसाद खनालले समाजसंग सदैब हातेमालो गर्न तयार रहेको बताउनु भयो।

समाज अध्यक्ष भिम बराइलीको अध्यक्षतामा सम्पन्न उदघाट्न समारोहमा कास्की परीवारका संरक्षक खोम प्रसाद गुरुङ, गण्डकी प्रदेश समाजका अध्यक्ष प्रबिन गिरी, कास्की परिवारका अध्यक्ष सन्तोष पौडेल, संस्थाका संस्थापक अध्यक्ष सन्तोष बिश्वकर्मा लगाएतले शुभकामना मनत्ब्य राख्नु भएको भयो।

सउलको पुजा रेस्टुरेन्टको सभाहलमा सम्पन्न अधिबेशनको बन्दशत्रले मुकेश सेन्चुरी अध्यक्षमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। वरिष्ठ उपाध्यक्षमा गीत सदासंकर, उपाध्यक्ष मन्जिला सेन्चुरी, महासचिव अभिनास बराइली, सचिव सागर बिश्वकर्मा,कोषाध्यक्ष नबिन सन्जेल,सह कोषाध्यक्ष सुरेश कौसल, खेल संयोजक दिल
बिश्वकर्मा, सह खेल संयोजक राजु बिश्वकर्मा, महिला संयोजक रितु लामिछाने चयन भएका छन्।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search