Naya Update

राष्ट्रिय भलिबल खेलाडी रावल सम्मानित

Advertisement

डडेल्धुरा: सुदूरपश्चिम प्रदेशको एक जिल्लामा राष्ट्रिय खेलाडी लाई एक कार्यक्रमका बीच सम्मान गरेको छ।

डडेल्धुराको परशुराममा सम्पन्न भएको चौथो मेयर/उपमेयर कप पुरुष/महिला भलिवल तथा क्रिकेट प्रतियोगिताको अवसरमा राष्ट्रिय भलिवल खेलाडी मोहन रावल सम्मानित भएका छन्।

नगरपालिकाले सो अवसरमा भलवल राष्ट्रिय खेलाडी मोहन रावललाई सम्मान गरेको हो। परशुराम १२ स्थायी घर भएका रावलले परशुरामलाई भलिबल क्षेत्रमा ठूलो योगदान र खेल क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै सम्मान गरेको आयोजकले जनाएको छ।

रावल २०६३ साल देखि २०७२ सम्म डडेल्धुराबाट ओपन स्पाइकको रुपमा भलिबल खेलेका थिए। सोहि विचमा रावल २०६८ सालमा सुदूरपश्चिमबाट राष्ट्रिय टिममा सहभागी भएका थिए। रावल अहिले डडेल्धुरा शिक्षा क्याम्पसमा कार्यालय सहायक पदमा कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कोरियामा वन डढेलो फैलिँदा कम्तीमा १८ जनाको मृत्यू 

कोरियामा वन डढेलो फैलिँदा कम्तीमा १८ जनाको मृत्यू 

दक्षिण कोरियाको उत्तर ग्यङ्साङ प्रान्तको उईसङमा गएको हप्ता सुरु भएका वन डढेलोले कम्तीमा १८ जनाको ज्यान लिएको छ र बलियो हावा र ...
प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

कालीकोटको रास्कोट नगरपालिकाको बडीमालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक कृष्णप्रसाद बरालले फेसबुकमा नगरप्रमुख धर्मराज शाहीको प्...
सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

धिरेन्द्र भट्ट/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा सभापतिम...
कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search