Naya Update

प्रचण्डले गरे सर्वदलीय बैठकको आह्वान

Advertisement

पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक आह्वान गरेका छन्।

‘अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न’ सर्वदलीय बैठक आह्वान गरिएको प्रचण्डको सचिवालयले जनाएको छ।

सर्वदलीय बैठक नेकपा माओवादी केन्द्रको कार्यालय सिंहदरबारमा आज बिहान १० बजे बोलाइएको छ।

आजै कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले पनि सर्वदलीय बैठक आह्वान गरेका छन्।  सिंहले आह्वान गरेको सर्वदलीय बैठक दिउँसो १ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने छ।

 

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

दक्षिण कोरियामा ‘बृहत दशैँ महोत्सव २०२४’ आयोजनाको तयारी

दक्षिण कोरियामा ‘बृहत दशैँ महोत्सव २०२४’ आयोजनाको तयारी

दक्षिण कोरियामा विभिन्न संस्थाहरुको संयुक्त आयोजनामा 'बृहत दशैँ महोत्सव २०२४' को आयोजना हुने भएको छ। नेपालीहरुको महान चाड विजय...
क्यानडासँग पुनः पराजित नेपाल

क्यानडासँग पुनः पराजित नेपाल

त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत क्यानडासँग नेपाल पुनः पराजित भएको छ। गएराती सम्पन्न खेलमा क्यानडाले नेपाललाई ४ विकेटले पराजित गर...
प्रचण्डले गरे सर्वदलीय बैठकको आह्वान

प्रचण्डले गरे सर्वदलीय बैठकको आह्वान

पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक आह्वान गरेका छन्। ‘अविरल वर्षा, ...
उपत्यकाको अवस्था जलमग्न, बाढी र पहिरोले देशभर ३० जनाको मृत्यु

उपत्यकाको अवस्था जलमग्न, बाढी र पहिरोले देशभर ३० जनाको मृत्यु

वर्षाजन्य विपदमा परी काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ। काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै २१ जन...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search