Naya Update

दुर्लभ हिउँचितुवाको अवलोकन सर्वसाधारणका लागि खुला

Advertisement

सदर चिडियाखाना जाउलाखेलमा दुर्लभ वन्यजन्तु हिउँचितुवा अवलोकन गर्न खुला गरिएको छ। मोरङमा फेलापरेको हिउँचितुवालाई शनिबारदेखि सदर चिडियाखाना जाउलाखेलमा सर्वसाधारणले हेर्न पाउने गरी सार्वजनिक गरिएको हो।

मोरङको उर्लाबारीबाट नौ महिना अघि उद्धार गरिएको हिउँचितुवाको स्वास्थ्य ठिक भएपछि सर्वसाधारणलाई अवलोकनका लागि सार्वजनिक गरिएको हो। वन तथा वातावरणमन्त्री तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष ऐनबहादुर शाही, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव नरेश सुवेदीले हिउँचितुवा सार्वजनिक गरे।

कञ्चनजङ्घा हिमालबाट बाटो बिराएर खोलाको तीरैतीर मोरङको मानव बस्ती पुगेको अनुमान गरिएको हिउँचितुवाको नाम कञ्चन राखिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

महिला फुटबल टिमका मुख्य प्रशिक्षक तामाङले छाडे पद

महिला फुटबल टिमका मुख्य प्रशिक्षक तामाङले छाडे पद

नेपाली महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पद छाडेका छन्। साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग हा...
‘यस वर्षको लक्ष्मीपूजा कार्तिक १६ गते उपयुक्त’

‘यस वर्षको लक्ष्मीपूजा कार्तिक १६ गते उपयुक्त’

विष्णुराज भट्ट कार्तिक शुक्ल द्वितीयालाई भ्रातृ द्वितीया, यम द्वितीया र भाइ टिका पनि भन्छन्। सुदूरपश्चिमका कुनै कुनै ठाउँ तिर य...
पञ्चाङ्गको विवाद र २०८१ संवत्-को लक्ष्मीपूजा

पञ्चाङ्गको विवाद र २०८१ संवत्-को लक्ष्मीपूजा

प्रा.डा.प्रमोदवर्धन काैण्डिन्न्यायन स्वाद्ध्यायशाला, बुढानीलकण्ठ-६, काठमाडाैँ, नेपाल। acharyapramod622@gmail.com पञ्चाङ्...
दुर्लभ हिउँचितुवाको अवलोकन सर्वसाधारणका लागि खुला

दुर्लभ हिउँचितुवाको अवलोकन सर्वसाधारणका लागि खुला

सदर चिडियाखाना जाउलाखेलमा दुर्लभ वन्यजन्तु हिउँचितुवा अवलोकन गर्न खुला गरिएको छ। मोरङमा फेलापरेको हिउँचितुवालाई शनिबारदेखि सदर चिड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search