Naya Update

देउडा गायक पार्कीको आवाजमा “सुनकेसरी फुल” बोलको देउडा गीत सार्वजनिक

Advertisement

पवन औजी/ महेन्द्रनगर। देउडा गायक महेन्द्र राम पार्कीको देउडा गीत “सुनकेसरी फुल” बोलको गीत सार्वजनिक गरिएको छ।

मंगलबार गायिका लक्ष्मि नेपाली र गायक पार्कीको आवाजमा पुष्प जङ्ग कुँवर नामक युटुब च्यानलबाट उक्त गीत सार्वजनिक गरिएको हो।

बिक्रम ब. कुँवरको शब्द र पुष्प कुँवर लयमा रहेको उक्त गीतमा पुष्प कुँवर, चर्चित मोडेल मिस पबि, दिपेन्द्र बोकटी, आस्ना भण्डारीले अभिनय गरेका छन्।

हेमन्त शिशिरको अरेन्ज, मिक्सिङ्ग रहेको उक्त गीत डि म्यूजिक स्टुडियो काठमाडौंमा रेकर्ड गरिएको हो भने, गायक महेन्द्र राम पार्कीले अन्य गीतहरूलाई जस्तै दर्शक श्रोताले यस गीतलाई पनि माया गर्नेमा बिश्वस्त रहेका बताएका छन छन्।

पछिल्लो समय देउडा गीत संगीतमा गायक पार्कीले एक पछि अर्को गर्दै मर्म स्पर्शी देउडा गीत ल्याएर आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका हुन।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

धिरेन्द्र भट्ट/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा सभापतिम...
कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search