Naya Update

कोरियाली राष्ट्रपति युनसुक लाई पक्राउ गर्न अदालतको आदेश

Advertisement

एजेन्सी-सिओलको एक अदालतले दक्षिण कोरियाका महाभियोग लगाइएका राष्ट्रपति युन सुक योललाई सैनिक शासन लगाउने असफल प्रयासमा पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको छ।

सिओलको पश्चिमी जिल्ला अदालतले उच्च अधिकारीहरूको भ्रष्टाचार अनुसन्धान कार्यालय (CIO) को अनुरोधमा पुर्जी जारी गरेको हो। राष्ट्रपति युनमाथि डिसेम्बर ३ मा असफल सैनिक शासन घोषणा गर्ने योजना बनाएको, विद्रोहको नेतृत्व गरेको, र शक्तिको दुरुपयोग गरेको आरोप लगाइएको छ।

यस अनुसन्धानको सिलसिलामा सिओलको योंगसानस्थित राष्ट्रपतिको निवासमा छानबिन गर्न अदालतले खोजी पुर्जी पनि जारी गरेको छ।सिआईओले राष्ट्रपति युनलाई तीन पटक बोलाएको थियो तर उपस्थित नभएकोले पक्राउ पुर्जीको लागि निवेदन दिएको बताएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search