Naya Update

एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा “फ्लडलाइट्स” जडानको काम सम्पन्न 

Advertisement

रुपन्देहीको तिलोत्तमा स्थित निर्माणाधीन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा “फ्लडलाइट्स” जडानको काम सम्पन्न भएको छ। एक्स्ट्राटेक ओभलका निर्देशक विनोद कुँवरले आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत पोस्ट सेयर गर्दै फ्लडलाइट् जडानको काम सम्पन्न भएको बताएका हुन्।

मैदानमा फ्लडलाइट्स जडानको काम शनिबारदेखी थालिएको थियो। दुई दिनमा ५ वटा फलडलाइट्सका पोलहरु ठड्याउने र त्यसमा लाईफ जडान गर्ने काम सकिएको छ। उनले भोली(सोमबार) देखि लाईट टेस्टिङको काम सुरु हुने बताएका छन्।

उनले लेखेका छन्, ‘अन्ततः दिन रात नभनि फ्लड लाईट जडानको काम सकिएको छ। हिजो र आज गरी हामीले पाँचवटै फ्लड लाईट जडान गरेकाे जानकारी तपाइँहरुलाई गराउन पाउँदा हामी हर्षित छौं। भोलिदेखि लाईट टेस्टिङको काम शुरु हुनेछ। सबैको जय होस्।’

विनोद अस्ट्रेलियामा रहेर आईटी सम्बन्धि व्यवसाय संचालन गर्दै आएका एउटा उद्यमी हुन्। गत महिना फ्लडलाइट्स जडानको कामलाई सम्पन्न पार्न उनी नेपाल फर्केका थिए। उनले मैदानमामा फ्लडलाइट्स जडानको काम सकेरै अस्ट्रेलिया जाने उद्घोष समेत गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

धिरेन्द्र भट्ट/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा सभापतिम...
कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search