Naya Update

सुदूरपश्चिम विश्वविद्यालयले स्ववियु निर्वाचन चैत २७ मा गर्ने

Advertisement

सुदूरपश्चिम विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) को निर्वाचन आगामी चैत २७ मा हुनेगरी टुंगो लगाएको छ। विश्वविद्यालय कार्यकारी परिषदको फाल्गुन ११ गते बसेको बैठकबाट स्ववियु निर्वाचनको मिति टुंगो लागेको रजिस्ट्रार कार्यालयले जनाएको हो।

कार्यालयले चैत २७ मा केन्द्रीय क्याम्पस सहित आंगिक क्याम्पसहरुमा निर्वाचन गर्ने बताएको छ। त्यसैले सबै विभागहरूमा भर्ना हुन बाकी विद्यार्थीहरूलाई १० गतेसम्म भर्ना गराउन विभागहरुलाई आदेश जारी गरेको छ।

सुदूरपश्चिम विश्वविद्यालयले स्ववियु निर्वाचन गर्ने विषय विगत १ बर्षदेखी चर्चामा रहेको थियो। तर विभिन्न राजनीति दलहरुका भातृ संगठनहरूबिचको आन्तरिक र वाह्य खिचातानीले निर्वाचनको मिति अन्योलमा परेको थियो।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुदूरपश्चिम समाज दक्षिण कोरियाको १९औँ साधारण सभा र अधिवेशन जनवरी १८ मा आयोजना हुने

सुदूरपश्चिम समाज दक्षिण कोरियाको १९औँ साधारण सभा र अधिवेशन जनवरी १८ मा आयोजना हुने

दक्षिण कोरियामा क्रियाशील सुदूरपश्चिम समाजले आगामी जनवरी १८ मा आफ्नो १९औँ साधारण सभा तथा अधिवेशन भव्य रूपमा सम्पन्न गर्ने तयार...
दक्षिण कोरियामा ‘G–1 भिसा’ दुरुपयोग बढ्दो, नेपाली दूतावासको कडा चेतावनी

दक्षिण कोरियामा ‘G–1 भिसा’ दुरुपयोग बढ्दो, नेपाली दूतावासको कडा चेतावनी

दक्षिण कोरियामा पछिल्लो समय G-1 (Refugee/Humanitarian) भिसा दुरुपयोग गर्ने प्रवृत्ति तीव्र रूपमा बढ्दै गएपछि सिओल स्थित नेपाली...
रास्वपा प्रवास विभाग–दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न, युबिन श्रेष्ठ नेतृत्वमा नयाँ कार्यसमिति घोषणा

रास्वपा प्रवास विभाग–दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न, युबिन श्रेष्ठ नेतृत्वमा नयाँ कार्यसमिति घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग–दक्षिण कोरियाले आईतबार राजधानी सौलमा आयोजना गरेको दोस्रो अधिवे...
“डिसेम्बर १५ देखि सुरु हुने ९% ब्याजमा विदेशी ऋण: सिन्हान बैंकमा एक महिना तलब थापेकामात्र योग्य”

“डिसेम्बर १५ देखि सुरु हुने ९% ब्याजमा विदेशी ऋण: सिन्हान बैंकमा एक महिना तलब थापेकामात्र योग्य”

दक्षिण कोरियाली वित्तीय क्षेत्रको अग्रपंक्तिमा रहेको सिन्हान बैंकले विदेशी नागरिकहरूका लागि नयाँ र अत्यन्तै सुविधाजनक ऋण योजना...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search