३१ भाद्र २०८० ०७:३२
३१ भाद्र २०८० ०७:३२
ब्राजिलको उत्तरी राज्य अमेजोनासमा शनिवार ठुलो हवाई दुर्घटना भएको छ । सो दुर्घटनामा परी पाइलट, को–पाइलट सहित करिब १४ जनाको मृत्युको समाचार प्राप्त भएको छ । बार्सिलोस प्रान्त भन्ने स्थानमा भएको प्लेन दुर्घटनामा सबै अमेरिकी पर्यटकहरू भएको बुझिएको छ ।