Naya Update

Day: २० माघ २०८० २०:१५

क्रिकेटको सहरमा समर्थक बटुल्दै भलिबल

क्रिकेटको सहरमा समर्थक बटुल्दै भलिबल

धीरेन्द्र भट्ट। माघ २० कंचनपुरको महेन्द्रनगर स्थित खुलामञ्चमा जारी रहेको तेस्रो मुख्यमन्त्री राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता दर्शकहरुको बाक्लो उपस्थितिका साथ आज सम्पन्न भएको छ। ७ प्रादेशिक र ३ विभागीय टोलि गरि जम्मा १० टिमको सहभागीगा रहेको उक्त प्रतियोगिता करिब १ साता चल्यो। माघ १४ गतेबाट संचालन भलिबल प्रतियोगितामा समर्थकहरुको उपस्थिति बाक्लो देखियो। उद्घाटनको दिनमा निशुल्क प्रवेश गरिएता पनि अन्य दिनमा प्रवेश शुल्क तिरेर समर्थकहरुको उपस्थितिले खुलामञ्च भरिभराउ रह्यो। कंचनपुर अझ भन्दा महेन्द्रनगर क्रिकेटका लागि देसमै परिचित छ। यस सहरले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्ने लगभग दर्जन खेलाडी तयार पारेको छ। सोही खेलतर्फ पछिल्लो समय महेन्द्रनगरमा मात्र नभई देशभर क्रेज बढ्दो…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search