Naya Update

Day: २ जेष्ठ २०८१ १८:३३

क्यानमा सहमति: सन्दीपलाई विश्वकप खेल्न अमेरिका पठाउने

क्यानमा सहमति: सन्दीपलाई विश्वकप खेल्न अमेरिका पठाउने

बलात्कार मुद्दामा सफाइ पाएसँगै क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न अमेरिका पठाउने विषयमा नेपाल क्रिकेट संघ (क्यान) मा सहमति भएको छ । संघका पदाधिकारीबिच लामिछानेलाई निलम्बन फुकुवा गरी राष्ट्रिय क्रिकेट टोलीमा समावेश गर्ने विषयमा सहमति जुटेको हो ।  संघका केन्द्रीय सदस्य दुर्गा पाठकले पदाधिकारीबिच सहमति भएको  जानकारी दिँदै भने, ‘आजै निलम्बन फुकुवा हुन्छ । त्यसपछि प्राविधिक पाटोहरू मिलाएर सन्दीपलाई अमेरिका पठाउनेछौँ ।’ आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । विश्वकपमा २० टोलीले सहभागिता जनाउँदै छन् । नवौँ विश्वकपका लागि टोली घोषणा गर्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)…
Read More
क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ, विश्वकप खेल्ने बाटो खुला

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ, विश्वकप खेल्ने बाटो खुला

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको हो । गौशाल–२६ ले आफूमाथि काठमाडौँको एक होटेलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्। सो जाहेरीपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालतमा दायर भएको मुद्दामा अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय सुनाएको थियो । लामिछाने त्यसविरुद्ध उच्च अदालत पुगेकामा उनले सफाइ पाएका हुन् । ‘...निज प्रतिवादीलाई मुलुकी अपराध संहिता २०७४ को २१९ (३) (ङ)…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search