२० फाल्गुन २०८१ ११:०३
२० फाल्गुन २०८१ ११:०३
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। सुन आज तोलामा एक हजार ४०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यता, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेकोछ । आज चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।