Naya Update

जाजरकोटमा भूकम्पका कारण ४८ जना पत्रकार प्रत्यक्ष प्रभावित

Advertisement

कात्तिक २१,जाजरकोट । जाजरकोटमा भूकम्पका कारण ४८ जना पत्रकार प्रत्यक्ष प्रभावित भएका छन् । उनीहरूमध्ये २२ जना पत्रकारको धेरै क्षति भएको छ । ५ जनाको सञ्चार सामग्री अझै निकाल्न सकिएको छैन ।

भवन भत्किएर ल्यापटप, क्यामरालगायतका सामग्री पूर्णरुपमा क्षति भएको नेपाल पत्रकार महासङ्घ जाजरकोटका सचिव भरत शर्माले जानकारी दिनुभयो ।

यस्तै जिल्लामा सञ्चालनमा रहेका ४ वटा सामुदायिक रेडियो पनि प्रभावित भएका छन् । रेडियो हाम्रो पाइलाले भवन बाहिर खुल्ला अकासबाटै नियमित तथा अतिरिक्त समय प्रशारणसमेत गर्दै आएको छ ।

जिल्लामा सञ्चालन भएका अनलाइन मिडिया हाउसमा पनि पूर्णरुपमा क्षति पुगेको छ । जिल्लाका ३ जना पत्रकारलाई पुिरएको अवस्थामा स्थानीयवासीले सकुशल उद्धार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

महिला टी–२० विश्वकप एशिया छनोटका लागि नेपाली टोली बन्द प्रशिक्षणमा

महिला टी–२० विश्वकप एशिया छनोटका लागि नेपाली टोली बन्द प्रशिक्षणमा

पवन औजी/कंचनपुर: आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आज देखि शुरू हु...
कञ्चनपुरमा लागू औषध खैरो हेरोइनसहित दुई जना पक्राउ

कञ्चनपुरमा लागू औषध खैरो हेरोइनसहित दुई जना पक्राउ

पवन औजी/कंचनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११ मा लागू औषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरिएको छ। लागू औषध नियन्त...
सुदूरपश्चिम विश्वविद्यालको स्ववियु निर्वाचन तालाबन्दीका कारण अन्यौलमा

सुदूरपश्चिम विश्वविद्यालको स्ववियु निर्वाचन तालाबन्दीका कारण अन्यौलमा

पवन औजी/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने भनिएको स्ववियु निर्वाचन यतिबेला अन्योलमा परेको छ। महेन्द्रनगर स्...
पत्रकार सुरेश रजकको मृत्युप्रति महेन्द्रनगरमा बिरोध र्‍याली

पत्रकार सुरेश रजकको मृत्युप्रति महेन्द्रनगरमा बिरोध र्‍याली

पवन औजी/कंचनपुर: देशभर पत्रकार सुरेश रजकको हत्याको विरोध भइरहदा कञ्चनपुरको महेन्द्रनगरमा पनि विरोध र्‍याली निकालिएको छ। सनिवार पत्...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search