Naya Update

टेकराज भट्टको उपचार खर्च जुटाउन सार्वजनिक अपिल

Advertisement

दक्षिण कोरियामा कार्यरत रहेका टेकराज भट्ट विदामा घर आएको वेला दुर्घटनामा परि यतिबेला जीवन र मरणको अवस्थामा रहेका छन्। कंचनपुरको वेदकोट नगरपालिका घर भएका भट्ट गत बर्षको चैतमा दुर्घटनामा परेका हुन्।

दुर्घटनामा परेपछि भट्टको चैत २४ गतेदेखि भारतको दिल्ली स्थित सर गंगालाल अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ। अस्पतालका अनुसार उनको ‘ट्राउमेटिक सिफोर/सिफाइभ सब्लुक्सन र कर्ड कम्प्रेसनको साथ लिस्थेसिस’ उपचारमा दैनिक एक लाख भारतीय रुपैयाँ भन्दा बढी लाग्ने बताइएको छ।

घरको आर्थिक अवस्थाले भट्टको उपचार कार्यमा कठिनाई आइरहेको हुँदा उनको जीवन रक्षाका लागि आर्थिक सहयोगका लागि सार्वजनिक अपिल गरिएको छ।

उनको उपचारका लागि कोरियामा कार्यरत विभिन्न नेपाली श्रमिकहरुले ८ लाख ३९ हजार ४ सय ११ वन(कोरिएन रुपैयाँ) रकम संकलन गरेका छन्। आर्थिक सहयोगका लागि तल दिइएको बैंक खाता नं. जारी गरिएको छ।

भिम जाग्री 

खाता नं.- 1002-359-388260 Woori Bank

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

धिरेन्द्र भट्ट/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा सभापतिम...
कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search