Naya Update

सुदूरपश्चिम समाजले धनगढीमा मनाइयो गौरव यात्राको अवसरमा फिल्यास मोब कार्यक्रम

Advertisement

बिकाश सिंह महता/ असार ११ गरे मंगलबार

धनगढी: सुदूरपश्चिम समाज कैलालीले धनगढीमा “गौरव यात्रा ” को अवसरमा फिल्यास मोब कार्यक्रमको आयोजना गरेको छ।

मंगलबार जिल्लाको सदरमुकाम धनगढी चौराहामा सुदूरपश्चिम समाज धनगढीले फिल्यास मोब कार्यक्रमको आयोजना गरेको हो।

यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदाय लाई समाजमा हेर्ने दृष्टिकोण र खेप्नुपरेको समस्या र चुनौतीका साथै निरन्तर यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको सफलताको कथालाई चित्रण गरिएको थियो।

यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायले अंग्रेजी महिनाको जुन महिना लाई प्राइड परेड मन्थ (गौरव यात्रा) को महिनाको रुपमा लिइन्छ । जसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरि यो गौरव यात्राको महिना मनाउने गरिन्छ । उक्त महीनाको अवसरमा पहिलो फिल्यास मोब कार्यक्रमको आयोजना गरिएको सुदूरपश्चिम समाज धनगढीकि अध्यक्ष करुणा नेपालले बताउनु भयो।

उनका अनुसार भोलि बुधबार बिहान सुदूरपश्चिम प्रदेश दोस्रो प्रादेशिक प्राइड परेड मन्थ (गौरव यात्रा) कार्यक्रमको समेत आयोजना रहेको छ। जसमा धनगढी चौराह देखि बिहान ७:३० बजे र्‍याली निकालेर यौनिक तथा लैगिक अल्पसंख्यक समुदाय र अधिकार साथै बृहत सास्कृतिक कार्यक्रम सौराई स्कावाईर , चटकपुरमा बिहान ९:३० बजे बाट संचालन हुने छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search