१३ असार २०८१ २०:०९
१३ असार २०८१ २०:०९
बिकाश सिंह महता / असार १२ गते बुधबार धनगढी: यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायले सुदूरपश्चिम प्रदेश दोस्रो प्रादेशिक प्राइड परेड मन्थ " गौरव यात्रा" र्याली निकालेर भब्यताका साथ बृहत सांस्कृतिक कार्यक्रम मनाएको छ। सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको अस्थाई राजधानी धनगढीमा यौनिक तथा लैङ्गिक अलपसङ्ख्यक समुदायले सुदूरपश्चिम प्रदेश दोस्रो प्रादेशिक प्राइड परेड मन्थ (गौरव यात्रा) भब्यताका साथ मनाएको हो। सुदूरपश्चिम प्रदेशका कला संस्कृति झल्काउने नित्य गरि बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो। यौनिक तथा लैङ्गकि अल्पसंख्यक (एलजीबीटिआईक्यू ए प्लस ) समुदायले अंग्रेजी वर्षको हरेक जुन महिनामा गौरवको महिना मध्यनजर गरि जुन महिना लाई गौरवको महिनाको रुपमा मनाउँदै आएका यौनिक तथा लैङ्गकि…