Naya Update

मोटरसाइकल दुर्घटना हुँदा कंचनपुरमा एक युवकको मृत्यु

Advertisement

मोटरसाइकल दुर्घटनामा परि गम्भिर घाइते भएका कंचनपुरको शुक्लाफाँटा–७ सिमलफाँटाका ३२ वर्षीय नरेश नेगीको मृत्यु भएको हो छ। शनिबार भारतको रुद्रपुरस्थित न्यूरो सेन्टरमा उनको मृत्यु भएको हो। बिहीबार साँझ कृष्णपुर नगरपालिका–२ बनहरा पुल नजिक गाईसँग ठोक्किएर उनी घाइते भएका थिए।

नेगीले चलाईरहेको सु.प.प्र ०२ ००३प ७६९२ नम्बरको मोटरसाइकल बनहरा नजिक गाईसँग ठोक्किएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक बिरबहादुर बुढाऐरले बताए। घाइते भएपछि उनलाई उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि भारतको रुद्रपुर लगिएको थियो। नेगी कृष्णपुर नगरपालिका–२ बाणी बजारमा साइकल पसल सञ्चालन गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search