Naya Update

नुहाउने क्रममा पोखरीमा डुबेर कंचनपुरमा बालिकाको मृत्युु

Advertisement

कंचनपुरको शुक्लाफाँटा नगरपालिका ४ आशापुरमा पोखरीमा डुबेर १३ वर्षीय बालिकाको मृत्यु भएको छ। बुधबार दिउँसो नुहाउने क्रममा घर नजिकैको पोखरीमा डुबेर उक्त बालिकाको मृत्यु भएको हो।

१३ वर्षीया बिपना चुनारा साथीसँग नुहाउन पोखरीमा गएकी थिइन्। माछापोखरीमा नुहाउने क्रममा साथीसँगै पौडिन नसकेपछि डुबेकी बिपनाको मृत्यु भएको छ । सँगै डुबेकी साथी जीविका चुनाराको स्थानीय झलारी अस्पतालमा उपचार भइरहेको छ।

 

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरका अनुसार स्थानीय माछापोखरीमा नुहाउन गएका एकजनाको मृत्यु र एकजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search