Naya Update

बर्षाले नेपाल-ओमानबीचको खेल सुरु हुन सकेन

Advertisement

आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र ओमानबीचको खेलमा वर्षा बाधक बनेको छ।

खेल क्यानडाको किङ् सिटीमा ८ः४५ बजे हुने तय थियो। तर, खेल हुने आधा घण्टा भन्दा कम समय बाँकी हुँदा पनि टस हुन सकेको छैन।

जारी लिगमा नेपाल कमजोर प्रदर्शन गर्दै आएको छ। एक दिवसीय फर्म्याटमा भइरहेको खेलमा हालसम्म नेपालले एक खेलमा पनि जित निकाल्न सकेको छैन। पछिल्लो खेलमा पनि नेपाल क्यानडासँग ५ विकेटले पराजित भएको थियो।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टीमको प्रदर्शनबाट फ्यान र प्रशिक्षक पनि खुशी छैनन्। नेपालको न ब्याटिङ्ग राम्रो देखिएको छ न बलिङ्ग नै। जसले गर्दा नेपाली क्रिकेट टीमका समर्थक र प्रशंकहरू पनि निराश छन्।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

दक्षिण कोरियामा ‘बृहत दशैँ महोत्सव २०२४’ आयोजनाको तयारी

दक्षिण कोरियामा ‘बृहत दशैँ महोत्सव २०२४’ आयोजनाको तयारी

दक्षिण कोरियामा विभिन्न संस्थाहरुको संयुक्त आयोजनामा 'बृहत दशैँ महोत्सव २०२४' को आयोजना हुने भएको छ। नेपालीहरुको महान चाड विजय...
क्यानडासँग पुनः पराजित नेपाल

क्यानडासँग पुनः पराजित नेपाल

त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत क्यानडासँग नेपाल पुनः पराजित भएको छ। गएराती सम्पन्न खेलमा क्यानडाले नेपाललाई ४ विकेटले पराजित गर...
प्रचण्डले गरे सर्वदलीय बैठकको आह्वान

प्रचण्डले गरे सर्वदलीय बैठकको आह्वान

पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक आह्वान गरेका छन्। ‘अविरल वर्षा, ...
उपत्यकाको अवस्था जलमग्न, बाढी र पहिरोले देशभर ३० जनाको मृत्यु

उपत्यकाको अवस्था जलमग्न, बाढी र पहिरोले देशभर ३० जनाको मृत्यु

वर्षाजन्य विपदमा परी काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ। काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै २१ जन...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search