Naya Update

नख्खु खोलाले बगाएका ३ जनाको उद्धार, १ अझै बेपत्ता

Advertisement

ललितपुरको नखिपोटबाट नख्खु खोलाले बगाएका ३ जनालाई उद्धा गरिएको छ। ललितपुरका एसएसपी शेखर खनालका अनुसार दुईजना बालबालिका र एकजना वयस्कलाई उद्धार गरिएको छ।

बाढीले बगाएका चार जनामध्ये ३ जनाको उद्दार गरी पाटन अस्पताल पठाइएको छ। एक जना भने अझै बेपत्ता रहेका छन्।

ललितपुर महागनरपालिका–१४ स्थित नखिपोटबाट उनीहरुलाई बाढीले बगाएको थियो । उद्धार गरिएका ३ जना खतरामुक्त छन्। स्थानीय, प्रहरीको विपद् ब्यवस्थापनका टिम र सशस्त्रका गोताखोरले डुंगाको सहायताले उद्धार गरेका हुन्।

 

 

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

दक्षिण कोरियामा ‘बृहत दशैँ महोत्सव २०२४’ आयोजनाको तयारी

दक्षिण कोरियामा ‘बृहत दशैँ महोत्सव २०२४’ आयोजनाको तयारी

दक्षिण कोरियामा विभिन्न संस्थाहरुको संयुक्त आयोजनामा 'बृहत दशैँ महोत्सव २०२४' को आयोजना हुने भएको छ। नेपालीहरुको महान चाड विजय...
क्यानडासँग पुनः पराजित नेपाल

क्यानडासँग पुनः पराजित नेपाल

त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत क्यानडासँग नेपाल पुनः पराजित भएको छ। गएराती सम्पन्न खेलमा क्यानडाले नेपाललाई ४ विकेटले पराजित गर...
प्रचण्डले गरे सर्वदलीय बैठकको आह्वान

प्रचण्डले गरे सर्वदलीय बैठकको आह्वान

पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक आह्वान गरेका छन्। ‘अविरल वर्षा, ...
उपत्यकाको अवस्था जलमग्न, बाढी र पहिरोले देशभर ३० जनाको मृत्यु

उपत्यकाको अवस्था जलमग्न, बाढी र पहिरोले देशभर ३० जनाको मृत्यु

वर्षाजन्य विपदमा परी काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ। काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै २१ जन...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search