Naya Update

स्टार स्पोर्ट्सले एनपीएलको प्रत्यक्ष प्रसारण गर्ने

Advertisement

नेपाल प्रिमियर लिग (एनपीएल) स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने भएको छ।

आयोजक क्रिकेट संघ (क्यान)ले शुक्रबार एक कार्यक्रम आयोजना गरेर खेल क्षेत्रको प्रशिद्ध टेलिभिजन स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने जानकारी दिएको हो। स्टार स्पोर्ट्स दक्षिण एसियाका ६ वटा देशमा प्रसारित हुने खेलकुद च्यानल हो।

क्यान सचिव पारस खड्काले स्टार स्पोर्ट्सबाट एनपीएलको प्रत्यक्ष प्रसारण हुने जानकारी दिएका हुन्। यस्तै नेपाल प्रिमियर लिग (एनपीएल) को मुख्य प्रायोजकमा सिद्धार्थ बैँक रहेको छ।

क्यान बोर्डले एनपीएल प्रसारणको अधिकार स्टार स्पोर्ट्सले पाएसँँगै यो प्रतियोगिताले थप अन्तरास्ट्रिय उचाइ प्राप्त गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

स्टार स्पोर्ट्सले एनपीएलको प्रत्यक्ष प्रसारण गर्ने

स्टार स्पोर्ट्सले एनपीएलको प्रत्यक्ष प्रसारण गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने भएको छ। आयोजक क्रिकेट संघ (क्यान)ले शुक्रबार एक का...
युएईलाई हराउँदै नेपाल पहिलोपटक यु-१९ टी२० महिला विश्वकपका लागि छनौट

युएईलाई हराउँदै नेपाल पहिलोपटक यु-१९ टी२० महिला विश्वकपका लागि छनौट

नेपाल आगामी वर्ष हुने आईसीसी यु-१९ टी२० क्रिकेट विश्वकपमा छनोट भएको छ। बुधबार भएको निर्णायक खेलमा यूएईलाई ८ विकेटले हराउँदै ...
देउडा गायक पार्कीको आवाजमा “सुनकेसरी फुल” बोलको देउडा गीत सार्वजनिक

देउडा गायक पार्कीको आवाजमा “सुनकेसरी फुल” बोलको देउडा गीत सार्वजनिक

पवन औजी/ महेन्द्रनगर। देउडा गायक महेन्द्र राम पार्कीको देउडा गीत "सुनकेसरी फुल" बोलको गीत सार्वजनिक गरिएको छ। मंगलबार गायिक...
महिला फुटबल टिमका मुख्य प्रशिक्षक तामाङले छाडे पद

महिला फुटबल टिमका मुख्य प्रशिक्षक तामाङले छाडे पद

नेपाली महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पद छाडेका छन्। साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग हा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search