
प्रा डा प्रीयम्बदा काफ्ले
शास्त्रविहित तथा परम्परागत नित्य र नैमित्तिक धर्मसंस्कारहरूले हाम्रा जीवन भोगाइका व्यवहारहरूलाई मार्गदर्शन गर्दछन्। मानवीय जीवनलाई शिष्ट र मर्यादित बनाउने काममा शास्त्रविहित धर्माचारको अनुपालन अति आवश्यक छ। मानिसका जीवनमा गर्भप्रवेशदेखि मृत्युपर्यन्तका पोडशसंस्कारमध्ये अहिले कतिपय संस्कार गरिन्छन् र कतिपय लोप भैसकेका छन्।
विश्वका मानवीय शिष्ट धर्मपरम्पराहरूमा सर्वप्राचीन एवं उच्च आदर्शमय मानिएको वैदिक हिन्दु धर्मग्रन्थमा उल्लेख गरिएको पाइने विधिविधानमा हाम्रा कर्महरूमा विभिन्न सामग्री आवश्यक हुन्छन्। देव, पितृ र मनुष्यलाई उद्देश्य बनाई गरिने कर्महरूमा भोजनसामग्रीहरू तयार गरी सम्बद्ध पात्र हृदेव, पित् र मनुष्य लाई अर्पण गरिन्छ। यो अर्पण गरिने सामग्रीमध्ये भोज्यपदार्थ दिइने कर्मलाई बलि भनिन्छ। देव, पितु र मनुष्यलाई उद्देश्य बनाई गरिने कर्महरूमा सम्बद्ध पात्रलाई अर्पण गरिने पदार्थमध्ये भोज्यपदार्थ दिइने कर्म नै बलि हो। वेद पुराणादि शास्त्रविहित वलिप्रथामा अन्नलिभन्दा पशुबलिलाई नै मुख्य रूपमा लिई विशेष विधान गरिएको पाइन्छ। त्यसमा पनि अन्नबलि र पशुबलिका भिन्नभिन्न विधिविधान छन्।
वेद पुराणादि शास्त्रविहित बलिप्रथामा अन्नबलिलाई गौण मानेर मुख्यरूपमा पशुबलिक विशेष विधान गरेको पाइन्छ। वैदिक निरुढपशुयाग, पौराणिक देवीदेवताहरूलाई पूजा गरिदा चढाइने पशुवलि, पितुकर्ममा अर्पण गरिने मांसवलि द्रुमांस स्थानापन्न मासवटक वा फुरौला, तराइ र भारततिर माछाको प्रयोग, अतिथि द्वराजा, गुरु, वर वा जामातादि अभ्यागत) लाई अर्पण गरिने समांस मधुपर्क लगायतका भोजनादि सबै बलि नै मानिएका छन् । यिनै कर्ममा अर्पण गर्ने प्रयोजनले कर्मस्थलमा पशुको शिरश्छेदन गरिने विधि वा प्रचलनलाई नै पशुबलिका रूपमा लिने गरिएको बुझिन्छ। यहां यिनै पौराणिक शास्त्रीय मान्यताका आधारमा प्रचलित बलिप्रथाका वारेमा जानकारीमूलक चर्चा गरिएको छ।
पशुबलिका शास्त्रीय सन्दर्भ:
वेदविहित यज्ञकर्ममा र पुराणमा उल्लेख गरिएका पूजाकर्ममा पशुबलिका सन्दर्भहरू विभिन्न
शास्त्रहरूमा उल्लेख गरिएका छन् ।
वेदशास्त्रीय आधार :
पितृ, देवता र मनुष्यसम्बद्ध प्रमुख कर्महरूमा मांसप्रयोगका सन्दर्भमा पशुबलिका कुरा जोडिन्छन्। मानिसले गर्ने कर्ममा पितुकर्म, देवकर्म र मनुष्यकर्ममा प्रयोग हुने मासुका लागि पशुवध गरिने प्रथा पनि वैदिक कालदेखि नै चलिआएको बुझिन्छ। वैदिक पशुयज्ञमा साक्षात् पशुको नै आलम्भन, प्रोक्षणादि हुने कुराका सन्दर्भहरू ऋग्वेद, यजुर्वेद, निरुक्त, उपनिषदादिमा उल्लेख भएका छन्। कात्यायनश्रौतसूत्र, मनुस्मृति, याज्ञवल्क्यस्मृति इत्यादि ग्रन्थमा गरिएका विविध मांसप्रयोग र पशुप्रयोगका चर्चालाई पनि बलिप्रथाका आधारका रूपमा लिन सकिन्छ।
मासु त शास्त्रले भनेको चाहिँ हो भने ब्राŔणले पनि अनिवार्य रूपमा खानै पर्छÿ वेदका मन्त्रसंहिता, शतपथवाéणादि ब्राéणग्रन्थ र कात्यायनश्रौतसूत्रादि श्रौतसूत्रग्रन्य इत्यादिमा निरूद्धपशुवन्ध, अग्निमसोमयाग इत्यादि यज्ञहरू गर्ने, ति यज्ञहरूमा छागादि डुबोका इत्यादि पशुहरूको आलम्भन इशास्त्रमा बताएका रीतिले माने काम। गर्ने र विधिपूर्वक पशुका अङ्गहरू होम्ने स्प विधान छÿ यज्ञमा यजमानले र ऋत्विक Ñहरूले पशुइडारूप मासु अवश्यै खानपर्छ भन्ने वेदको विधान भएकाले त्यसरी मासु नखाएमा विधिलोप हुन गई यज्ञ नै पूर्ण हुँदैन यज्ञमा उपयोग गरेर बाँकि रहेको प्रोक्षित इयज्ञका निम्ति मारिएको) पशुको मासु पनि शास्त्रअनुसार खान हुने, खानपर्ने र त्यसमा घृणा गर्न नहुने देखिन्छÿ त्यसमा घृणा गर्नेको र यज्ञमा शूद्धद्वारा पशुसंज्ञपन हृपशुमारण) गर्नेको त वास्तवमा श्रौतकर्ममा अधिकारै हुँदैन प्राण सङ्कटमा पर्दा, श्राद्धमा, यज्ञमा पशु प्रोक्षित गरिएकामा, ब्राणादिको इच्छा भएकामा तथा देवतालाई र पितृलाई चडाएकामा मासु खानेलाई दोष लाग्दैन’ भे, वचन याज्ञवल्क्यस्मृतिमा पाइन्छ” ÿ याज्ञवल्क्यस्मृतिको उपर्युक्त बचनको जस्तै आशय भएको वचन मनुस्मृतिमा पनि देखिन्छ यज्ञ गरेर उबेको मासु खानपर्छ’ भन्ने वैखानसधर्मसूत्रको भनाई छÿ श्राद्धमा वा अन्य देवकार्यमा नियुक्त वा आमन्त्रित संयमशील ब्रार्टणले पनि मासु खानैपर्छ, नखाएमा ऊ त्यस पशुका जति रौं छन् त्यति वर्षसम्म नरक पर्छ’ भन्ने कचरा वासि धर्मसूत्रमा र पद्मपुराणमा तथा विष्णुधमर्मोत्तरपुराणमा भनिएको छ श्राद्धादिमा नियुक्त जो बार्हण न्याøय रूपमा प्राप्त मासु खाँदैन, त्यो बार्टण एक्काइस जुनिसम्म पशु भएर जन्मन्छ’ भनी मनुस्मृतिमा भनिएको छ’ व्यासस्मृतिमा पनि यज्ञमा र श्राद्धमा नियुक्त भएको ब्रार्टण त्यस वेला मासु नखाँदा पतितै हुन्छ’ भन्ने उल्लेख छÿ बाéणले श्राद्धमा मासु खाने कचरा अरु ग्रन्थमा पनि छन्।
१. प्राणात्यये तथा बाढे प्रोक्षिते द्विजकाम्यया
देवान् पितúन् समभ्यच्यं खादन् मांसं न दोषभाकÑÿ। याज्ञवल्क्यस्मृति ११७९
२. प्रोक्षितं भक्षयेन् मांसं ब्राएंणाना च काम्यया
यथाविधि नियुक्तस् तु प्राणानामेव चादृत्यये । मनुस्मृति ५१२७
३. यज्ञशि” मांस भक्षणीयम्-वैखानसधर्मसूत्र २/१५ इवैखानसगुटेसूत्र ९।१५।
४. नियुक्तस् तु यतिः श्राद्धे दैवे वा मांसमुत्सृजेत्
यावन्ति पशुरोमाणि तावन् नरकमृच्छति । वासिष्ठधर्मसूत्र इवासिष्ठधर्मशास्त्र) ११/३४४
५. आमन्त्रितश् च यः श्राद्धे दैवे वा मांसमुत्सृजेत्
यावन्ति पशुरोमाणि तावन् नरकमुच्छति । पद्मपुराण, स्वर्गखण्ड ५६१४२
मांसं नादृश्नाति यः पङ्क्त्या यचावद् विनियोजितम्ӱ
६. प्रेत्य नरकं याति नादृत्र कार्या विचारणा। विष्णुधर्मोत्तरपुराण ११४००५оў
७. नियुक्तस् तु यथान्याय यो मांस नावृत्ति मानवः
स प्रेत्य पशुतां याति सम्भवानेकविंशतिम्Ÿ। मनुस्मृति ५।३५, द्वष्टव्य क र्मपुराण १२२१६८
८. नादृश्नीयाद आर्टणो मांसमनियुक्तः कथञ्चन
क) तौ श्राद्धे नियुक्तो वा अनश्नन् पतति द्विज । वेदव्यासस्मृति १५३(५४
९. न किञ्चिद वर्जयेच छाद्धे नियुक्तस् तु द्विजोत्तमः
न मासं प्रतिषेधेत न चाइन्यस्यादन्नमीक्षयेत् । औसनसस्मृति ५१६५, स्मृतिससन्दर्भ, पृ. १५८४१ क र्मपुराण वैदिक वाड्मयमा उल्लेख गरिएका र वैदिक कालमा प्रचलित पशुयज्ञका पृष्ठभूमिमा आधारित भएर पौराणिक कालमा बलिप्रथा प्रचलित भएको र यस विषयले पौराणिक वाड्मयमा प्रवेश पाएको मान्न सकिन्छ । अचेल लोकमा वेदार्थप्रतिकूल भावनाका प्रचारले र सुदृढीकरणले वेदार्थलाई र बेदैलाई पनि अचर्चनीय गराएर लुप्तप्रायः गराउने गरी अनिष्ट परिस्थिति जन्माउने समेत हुन जान सक्ने हुँदा त्यस्तो अपलाप र अन्यथा व्याख्या गर्नु उचित हुँदैन ।
बलिप्रथाका पौराणिक सन्दर्भ:
प्रसङ्गात् यहाँ पुराणको सङ्क्षिप्त चिनारी र महŒववारे केही जानकारी प्रस्तुत गरी बलिविषयक चचर्चा गर्नु उपयोगी र आवश्यक मानिएको छ ।
पुराणको परिचय र महत्त्व:
खासगरी र्सा, प्रलय, ऋषिवंश र राजवंशादि वंश, मन्वन्तर, ती वंशहरूमा जन्मेका विशि व्यक्तिहरूको चरित्र यी पाँच कराको वर्णन भएका शास्त्रलाई पुराण भनिन्छ । यस्ता विषयको प्रतिपादन गरी वैराग्य जगाई आत्मचिन्ततिर लोकलाई उन्मुख गराउने र लोकको चित्तशान्ति गर्नेग जनमानसमा सुसमन्वय स्थापित गर्ने कार्यका लागि श्रुति (स्मृतिले बताएका धर्मको स्वरूप र प्रयोजन लोकलाई बुजाउने श्रुतिःस्मृतिको अनुक ल शिौचारको मार्ग देखाउने काम समेत गरेर वेदको पुि
निमन्त्रितस् तु यो विप्रो विधिवद हव्यकव्ययोः
मांसादीन्यपि भुञ्जानः प्रायश्चित्तीयते न च। वैष्णवः वृद्धगौतमस्मृति १४८७, स्मृतिसन्दर्भ, पृ. २०३२ÿ
व्याधेभ्यो मेध्यमासानि ग्राोणि द्वव्यपर्ययैः
पित्रचे स्वगृहे हिंसन् खादन् मासं न पापभाक Ñÿ।-प्रजापतिस्मृति, श्लो. १४३, स्मृतिसन्दर्भ, पृ.१६७७ÿ
वैदिक धर्म मूलरूपमा, शिवराज आचार्य कौण्डिन्न्यायन, २०६२, ५. ३९१ ।
सर्गश्च प्रतिसर्गश्च वंशो मन्वन्तराणि चप्रै
बश्यानुचरितं चैव पुराण पञ्चलक्षणम्।
-क मंपुराण १।१/१२, ब्राण्ड ११११३७-३८, मत्स्य ५२६४, माकण्डेय. १३४/१३, वायु, ११४१०, विष्णु ३६।२४ÿ
जज यः संसारार्णवं तर्तुमुद्योग करुते नरः
शृणुयात् स पुराणानि इति शास्त्रविभागक त्। नारदीयपुराण १।९।९९
पापं सङ्घीयते नित्य धर्मश्चैव विवर्धतेÿ
पुराणश्रवणाद् ज्ञानी न संसारं प्रपद्यते। शिवपुराण ५१३३३७५
सर्वेषां श्रेयसां बीजं सत्कथाश्रवणं नृणाम्ŷ
यस्तविहीनः स पशुः कथं मुच्येत बन्धनात् । स्कन्दपुराण प्राहमखण्ड १२२१९४५
शह तेन श्रुतेन ते राजन् वित्तशान्तिर्भविष्यतिÿ
पितर्पणा चाद्रक्षयः स्वर्गः पुराणश्रवणाद् भवेत्। देवीभागवत २१२६४
ज्ञघ श्रौत स्मार्त हि वै धर्म प्रोक्तमस्मिन् नृपोत्तम
तस्माच्छूद्वैविना विप्रान् न श्रोतव्य कथञ्चन। भविष्यपुराण १११।७४ỹ गर्ने पुराणहरू विशेष गरेर अशक्तहरूका लागि र द्विजातिसङ्गृहीतस्त्री। शूद्ध व्रात्य (पतितहरूका लागि मुनिहरूले रचेका बुझिन्छन् तसर्थ चार वेद, वेदाङ्ग र वेदोपाङ्गका करालाई आधार मान्ने वैदिक धर्मानुयायीका लागि र अन्य लोकजीवनका लागि वेदानुक ल धर्मपरिपालनादि सदाचारीहरूका लागि पनि पुराणहरूको महिमा धेरै छ
पुराणहरूको लोकलाई धर्म (अर्थ (काम (मोक्ष चारै पुरुषार्थको शिक्षा दिनमा ठुलो स्थान छÿ पुराणहरू नसुनिकन साधारण मानिसलाई श्रुतिस्मृतिले बताएको धर्मको र दर्शनको मर्म बुझ्न पनि गाहे
शुद्धाणां पुरतो वैश्या वैश्यानां अत्रियः पुरःÿ
क्षत्रियान्तै सदा विप्राः शृणुयुश्चाग्रतः सदा। भविष्यपुराण २०१।७११६
इतिहासपुराणाभ्यां वेद समुपञ्हयेत् विभेत्यल्पश्रुताद् वेदो मामयं प्रतरिष्यति।
– आदिपर्व १।२६७-२६८, वायुपुराण १/१/१८१, बसण्डपुराण १११७५, पद्मपुराण सृष्टिखण्ड२।५१ ।
पुराणानि च सर्वाणि वेदार्थ प्रवदन्ति हि वेदाः प्रणवसम्भूताः प्रणवार्थी महेश्वेर -शिवपुराण ६/१/१६-१७वेदार्थादधिक मन्ये पुराणार्थ बरानने वेदाः प्रतिष्ठिताः सर्वे पुराणेष्वेव सर्वदा। नारदीयपुराण २१२४१७ॐ
गछ अल्पायुषोद्रल्पबुवुद्धींश् च विप्रान् ज्ञात्वा कलावथÿ पुराणसहितां पुण्या करुतेद्रसौ युगेयुगे।
स्वीशूढद्विजवन्धूनां न वेदश्रवण मतम् तेषामेव हिताथाय पुराणानि क तानि हिÿ। देवीभागवत १।३१२०-२१
धर्मशास्त्राणि राजेन्द्र शृणु तानि नृपोत्तमŷ विशेषतश्च शूद्वाणां पावनानि महात्मनाम्।
रामस्य क रुशार्दूल धर्मकामार्थसिद्धये। वेदार्थ सकलं योज्य धर्मशास्त्राणि च प्रभो। अष्टादश पुराणानि चरितं राघवस्य च यथोक्तं भारत बीर पाराशर्येण धीमत्ता
कपालुना कतं शास्त्र चतुणांमिह श्रेयसेÿ वर्णानां भवमग्नानां कतं पोतो ऐनुत्तमम्ÿ। भविष्यपुराण १/१।५४-५७
जट तक स्तु बादहेतुः स्यान् नीतिस्त्वैहिकसाधनम् पुराणानि महाबुद्धे इहाद्रमुत्र सुखाय हिÿ। नारदीयपुराण १९१००
यथा पापानि धूयन्ते गङ्गावारिविगाहनात् तया पुराणश्रवणाद् दुरितानां विनाशनम्। स्कन्दप्रभास. २०२९।३६ इतिहासपुराणानि पञ्चमं वेदमीरः सर्वेभ्य एव बक्वेभ्यः ससृजे सर्वदर्शनः । भागवत २१२२३९
यो विद्यात् चतुरो वेदान् साङ्गोपनिषदी द्विजः न चेत् पुराणं संविद्यान् नैव स स्याद् विचक्षणः । वायुपुराण १1१1१८०,
पुराणं पञ्चमी वेद इति ब्रादनुशासनम्प्रै यो न वेद पुराणं हि न स वेदादृत्र किञ्चन। स्कन्द, आबन्त्य ३११८-१९
कली दुर्मेधसां पुंसां धमर्माचारोज्झितात्मनाम् हिताय विदधे शम्भुः पुराणाख्यं सुधारसम्Ÿ। शिवपुराण ५११३॥३३ӯ
ज्ञठ. यस्य धर्मेद्रस्ति जिज्ञासा यस्य पापाद भयं भवेत् श्रोतव्यानि पुराणानि धर्ममूलानि तेन वै। स्कन्द, काशी २९९५ धर्मार्थकाममोक्षाणां ये फलान्यभिलिप्सवः शृणुयुस् ते पुराणानि प्राहुरित्वं पुराविदः । नारदीयपुराण १।९/१०३-1 पुराणं सर्वदा विप्राः श्रोतव्यं पापनाशनम् धर्मश्चादर्थश्च कामञ्च मोक्षस्तत्रैव दृश्यते। पद्म, पाताल. ११२२१ पर्छ श्रुतिःस्मृतिमा स्प” रूपमा नआएका धर्मदर्शनका धेरै कचरा पुराणमा आएका छन् पुराण सुनाउने र से पनि शास्त्रसम्मत विशेष व्यवस्था छÿ याचकसंगै वा वाचकभन्दा उच्च आसनमा बसेर पुराण सु हुन्न। दान नगरिकन वा दक्षिणा नदिइकन पनि पुराण सु, हुँदैन”।
पुराणादिको ज्ञान शूद्धले शूद्धलाई, वैश्यले वैश्य शूद्धलाई, क्षत्रियले क्षत्रिय वैश्य शूद्धलाई र वार्टणले ब्राéणादि सबैलाई दिन हुन्छ। ब्राहमणले क्षत्रियादिबाट आपत्कालबाहेक अरू समयमा पुराणादिज्ञान लिन हुँदैन यो पुराणशास्त्र वेदजस्तै अनादि हो यस शास्त्रको उल्लेख अथर्ववेदमा, शतपथब्रार्टणमा, गोपथबार्टणमा, तैत्तिरीयारण्यकमा, बृहदारण्यकोपनिषद्द्मा, छान्दोग्योपनिषद्द्मा, आवेलायनग् ऐसूत्रमा, आपस्तम्बधर्मसूत्रमा, गौतमधर्मसूत्रमा, कौटलीय अर्थशास्त्रमा, पाणिनीयव्याकरणमा र त्यसका पतञ्जलिक त भाष्यमा पनि गरिएको छ, किन्तु यस्तो उल्लेख पुराणशास्त्रको हो तर वर्तमानकालमा पाइने ब्रहपुराणादि पुराणग्रन्थविशेषको हैन भे करामा विवेक पुऱ्याउन पर्ने देखिन्छÿ वर्तमानकालमा उपलभ्य ब्रर्टपुराणादि पुराणग्रन्थहरूको रचना भएपछि पनि वेदको जस्तो तिनको अध्ययन अध्यापनको सुदृढ गुरुशिष्यपरम्परा चल्न नसक-काले र पुराणमा शब्दको भन्दा तात्पर्यार्थको विशेष महत्व हुने हुँदा पुराणको मूल पाठका रक्षामा विशेष प्रयत्न हुन नसक-काले पुराणहरूमा समयसमयमा विभिन्न अंश थपघट हुँदै आएको कचरा प्राचीन अर्वाचीन विभि, विद्वान्हरूले मानेका छन्
ज्ञड अन्तइ गतस्य वेदानां सर्वशास्वार्थवेदिन. पुसोद्रश्श्रुतपुराणस्य न सम्यग् याति दर्शनम्। पद्म, पाताल. १००२१
बहुशास्त्रं समभ्यस्य बहुवेदान् सविस्तरान् पुंसोद्रश्रुतपुराणस्य न सम्यम् याति दर्शनम्। पद्म, पाताल. १०९१३ जढ़. यन् न दृष्टं हि वेदेषु न दृष्टं स्मृतिषु द्विजाः उभयोर यन् न दृष्ट हि तत् पुराणैः प्रगीयते । स्कन्द, प्रभास १।२।९२
हुण् बार्टणं च पुरस्क त्य आार्टणेनाद्रनुकीर्तितम् पुराणं शृणुयान् नित्यं महापापदवानलम् । पद्म, स्वर्ग. ६११५८-५९ बार्टणाद वाचकाच् छाव्यं नादन्यवर्णसमुद्भवात् अथ तान् बार्हणान् सर्वान् भक्त्या शक्त्या च पूजयेत्।
– भविष्यपुराण ११४७६८ў
वार्टणं वाचक विद्यान् नादन्यवर्णजमादरेत् धुत्वादृन्यवर्णजाद् वाचं वाचकान् नरकं व्रजेत्। भविष्य १।२१६/७४। अपूज्यवाचकाद् यस् तु श्लोकमेक शृणोति च नाइसौ पुण्यमवाप्नोति शास्त्रचौरः स्मृतो हि सः।
– स्कन्दपुराण, प्रभासखण्ड ११२०८/४८
बार्टणो बार्टणैः श्राव्यो राजन्यः अत्रियैस्तथा वैश्यों वैश्यैस्तथा श्रव्यः शूद्धः शूद्वैर् महामनाः। शान्ति. २१०/११।
5
तस्मादेतेषु सर्वेषु विद्याभेदेषु के त्स्नशः
उपदिष्टेषु विशयो नास्त्येव स्तरां खलु।
नैवं स्मृतिषु सर्वासु पुराणेष्वखिलेषु वाÿ
तस्मात् तन्मध्यसंप्राप्तप्रक्षिप्तग्रन्वविस्तरैः प्रे।
तानि सर्वाण्यप्रामाण्यकलङ्कितशरीरत ÿ
आचारसंशयेष्वत्र सम्यक Ň म्युर न विधायकाः। स्मृतिसन्दर्भ, पष्ठ भाग, पृ.६६ÿ आप्त बार्टणहरूबाट पुराणार्थ सुनेर त्यसको अनुसरणीय मार्गको अनुसरण गर्न पर्छ। यी पुराणहरू मुख्य रूपमा स्मृतिमा पर्दैनन् तापनि स्मृतिका कोटिका हुनाले स्मृति भनेर पनि कहिलेकहिले व्यवह्त हुन्छन्
पुराणहरू ३ वर्गमा बाँडिएका छन्ÿ पैलो वर्गमा महापुराणहरू, दोस्रो वर्गमा उपपुराणहरू र तेस्रो वर्गमा औपपुराणहरू आउँछन् कतिपय स्थानमा अरू नै प्रकारले पनि वर्गविभाजन गरेको पाइन्छÿ त्यसमा १८ महापुराणहरू इब्रé, पद्म, विष्णु, शिव, भागवत, नारद, माकण्डेय, अग्नि, भविष्य, वर्धवैवर्त, लिङ्ग, वराह, स्कन्द, वामन, क र्म, मत्स्य, गरुड र ब्राण्ड) मूल पुराणहरू मानिन्छन् उपपुराण र औपपुराणहरू महापुराणक आधार लिएर तिनैको अर्थको र तात्पर्यको विस्तार गर्न मुनिहरूले बनाएका मानिन्छन् कन महापुराणको उपपुराण कच्न चाहिँ हो भे वर्णन पनि पुराणमा पाइन्छ
पशुलिविषयक शास्त्रीय आधार र नेपालको परम्परा :
नेपाली समाजमा प्रचलित परम्परामा शारदीय नवरात्रमा दुर्गा भवानीलाई पूजा पाठ गरी बलि दिने गरिएको छ। बलि दिँदा पशुलि तथा अन्य पदार्थको पनि वलि दिने चलन भएको पाइन्छ । दुर्गापूजा गर्नेहरूले आआफ्नो शक्तिअनुसार बलि दिने विधान छ। भनिएको पनि छ खासमा मासु खानेहरूले महिष, अज र वराह आदिको वलि दिन विशेष मानिन्छ ।
6
मूलभूत पुराणों में कालान्तर में यत्रतत्र स्फुट श्लोक ही नहीं जोड़े गए, प्रत्युत अध्याय का अध्याय जोडा गया हैŷ अनेक पुराणों में प्रतिसंस्कार की मात्रा ने मूल स्वरूप को सर्वात्मना आच्छादित कर लिया है-पुराणविमर्श
बलदेव उपाध्याय, सन् १९८७, ५५३०
अष्टादश पुराणानि पुराणज्ञाः प्रचक्षतेÿ
चार्ट पाद्य वैष्णव च शैवं भागवतं तवा।
तथादन्यन् नारदीयं च माकण्डेयं च सप्तमम्ӯ
आग्नेयमष्टम चैव भविष्यं नवमं स्मृतम्।
दशम ब्रéवैवर्त लैङ्ङ्गमेकादशं स्मृतम्ÿ
वाराह द्वादशं चैव स्कान्द चादृत्र त्रयोदशम्
चतुर्दश बामन च कौमं पञ्चदशं स्मृतम्
मात्स्यं च गारुडं चैव ब्राण्डं च ततः परम्। विष्णुपुराण श६०२०-२३
दृद्ध अन्यान्युपपुराणानि मुनिभिः कथितानि तु
अष्टादश पुराणानि श्रुत्वा सङ्क्षेपतो द्विजाः । क मंपुराण ११११६४
अष्टादशभ्यस्तु पृथक Ñ पुराणं यत् प्रदिश्यते विजानीध्वं द्विजश्रेष्ठास् तदेतेभ्यो विनिर्गतम्।
मत्स्यपुराण ५०६३ स्कन्दपुराण, प्रभासखण्ड ११२१८३
-मांसाशनं ये कुर्वन्ति तैः कार्य पशु हिंसनम्। महिपाजवराहाणां बलिदानं विशिष्यते ॥ देवीभागवत १२६।३६ ।
कतिपयले मासु खाँदा मात्रै हिंसा हुन्छ, सास फेर्दा, पानि खाँदा र दाल भात सागपात खांदा त हिंसा हुँदैन भन्ने ठानेको पनि पाइन्छÿ किन्तु यस्तो ठान्नु न त शास्त्रसम्मत छ, न त विज्ञानसम्मत छÿ क-बल अविवेकले त्यस्तो ठानिएको होÿ हिंसाका र अहिंसाका विषयमा विचार गर्दा महाभारतको वनपर्वमा बताइएको धर्मव्याधको कथा मननयोग्य छ त्यस कथाको सारांश यस प्रकार छ। एक जना ब्राéण जनकद्वारा शासित मिथिलामा धर्मव्याध’ नामका एक धार्मिक व्यक्ति छन् भन्ने सुनेर धर्मको तत्व जान्न उनैकहाँ गए ती प्रार्टणले मासुपसलमा बसेर मृगको र राँगाको मासु बेच्तै गरेका धर्मव्याधलाई भेटेर तपाईजस्तो धर्मनि व्यक्तिले यस्तो कÐ र कर्म गर्न सुहाउँदैन भनेÿ धर्मव्याधले वार्रणको स्वागतसत्कार गरेर मैले आफ्ना बाबु बाजेले पालापुखांदेखि गर्दै आएको काम गरेको आफ्नो कर्तव्यपालनामा म अत्यन्त सावधान छुü सत्यनि छु।
मिथ्याव्यवहार गर्दिनं, त्यसैले म निदर्योपै छु’ इत्यादि भनी वार्रणलाई धर्मको व्याख्या सुनाएÿ यसै प्रसङ्गमा उनले मासु बेच्नु खानुलाई हिसाकर्म भनेर अत्यन्त निन्दित ठान्ने ती ब्राéणलाई हिंसा नगरिकन कसैको पनि जीवनयात्रा नचल्ने कचरा पनि राम्ररी बुझाए धर्मव्याधले बार्टणलाई भनेका मुख्यमुख्य करा यस प्रकार छन्- हे बार्टण, मानिसहरू खेतीलाई उत्तम ठान्छन् किन्तु त्यो पनि हिंसाले व्याप्त छ पुरुषले हलो जोत्ने काम गर्दा भूमिमा बस्ने र अरू पनि धेरै प्राणीलाई मार्छन् त्यसमा तपाईलाई कस्तो लाग्छ? एक है द्विजोत्तम, धान इत्यादि अन्नका बीजहरू सबै प्राणयुक्त जीव हुन् त्यसमा तपाईंलाई क लाग्छः हे बéन् रुखमा, फलमा र पानीमा पनि धेरै जीव हुन्छन् तिनका विषयमा तपाईलाई कस्तो लाग्छ? हे बéन्ŭप्राणीलाई मारेरै बाँच्ने प्राणीहरूद्वारा सबै ठाउँ व्याप्त छÿ एक माछाले अर्को माछालाई खान्छÿ यसमा तपाईको क विचार छः हे विप्र, हिंड्दा मान्छेले खुट्टाद्वारा भूमिमा घस्रिने धेरै जीवलाई मार्छन् एस विषयमा तपाईको कस्तो सोचाइ छ? विस्मित भएका पुरुषले उहिल्यै अहिंसा’ भनेर जो भने द्रुत्यसलाई बुज्नपर्छ), हे द्विजश्रे, यस संसारमा कसले जीवलाई मार्दैनः धेरै विचार गर्दा एस संसारमा कोही पनि अहिंसक छैन हे थे बार्टण, जो संयमीहरू अहिंसामा तत्पर रहन्छन् ती पनि जीवनयात्राका लागि हिंसा
इट दृष्टव्य- महाभारत, वनपर्व, २०८१२३-३४ चित्रशालासंस्करणः १९९१९-२९ सातवलेकरसंस्करण
दृठ. कॉष साध्वीति मन्यन्ते तत्र हिंसा परा स्मृता
कर्षन्तो लाङ्गलैः पुसो घ्नन्ति भूमिशयान् बहून् जीवानन्यांश च बहुशस् तत्र किं प्रतिभाति ते
दृड धान्यबीजानि यान्याहुर बीलेदीनि द्विजोत्तमŷ सर्वाण्येतानि जीवानि तत्र कि प्रतिभाति ते।
दृड. जीवा हि बहवो बर्टन् वक्षेष च फलेप च उदक वहवश् चादपि तत्र कि प्रतिभाति ते। घण्
सर्व व्याप्तमिदं बर्टन् प्राणिभिः प्राणिजीवनैः मत्स्या ग्रसन्ते मत्स्यांश्च तत्र किं प्रतिभाति ते।
चइकम्यमाणा जीवांश्च धरणीसंश्वितान् बहून् पद्भ्यां घ्नन्ति नरा विप्र तत्र कि प्रतिभाति ते।
घद्द अहिंसेति यदुक्तं हि पुरुषैर्विस्मितैः पुराÿ क न हिंसन्ति जीवान् वै लोक-दस्मिन् द्विजसत्तमŷ
बहु सञ्चिन्त्य इह वै नादृस्ति कश्चिदहिंसकः ।
गर्छन् किन्तु ती धेरै प्रयास गरेर थोरैभन्दा थोरै हिंसा गरेर काम चलाउन खोज्छन्’ यसरी त्यहाँ धर्मव्याधको कथाद्वारा हिंसाको सूक्ष्मतालाई प्र”चाइएको पाइन्छ
महाभारतको शान्तिपर्वमा पनि हिंसाविना त तपस्वीको पनि प्राण अड्दैन भन्ने देखाएर चिक Đमा जीवनयात्राका लागि हिंसा अपरिहार्य छ भन्ने स्प” पारिएको छÿ त्याँहाँ भनिएको छ हिंसाविना यस संसारमा कसैको पनि जीविका चल्दैनÿ दुर्बल प्राणीको हिंसा गरेर बलिया प्राणी बांच्तछन् न्याउरीमुसाले मुसो खान्छ, बिरालाले न्याउरीमुसो खान्छ, क करले विरालो खान्छ, चितुवाले ककर खान्छ, ती प्राणीलाई मान्छेले खान्छ, स्थावर जङ्गम सबै प्राणका अन्न हुन् यो बाजीले बनाएको विधान हो त्यसमा विवेकशील मान्छे अलमलमा पर्दैनÿ कÐोध र हर्षलाई हटाएका अल्पच गर्ने वनमा बसेका तपस्वीहरू पनि वध नगरीकन प्राणयात्रा चलाउन सक्तैनन् पानीमा धेरै प्राणीको वास छ, पृथ्वीमा र फलहरूमा पनि त्यस्तै छ। ती प्राणीलाई नमाने कोही छैन इपानी नखाने, पृथ्वीको उपभोग नगर्ने र फलफुलका विउ नमाने को छ र?
यस्तै एक जीव नै अकों जीवको जीवनाधार भएकाले जीवहिंसा गर्न जीवनयात्रामा अपरिहार्य कचरा हो भन्ने तथ्य मनुस्मृतिबाट र भागवतवाट पनि स्प बुझिन्छ हिंसाविना यस संसारमा कसैको पनि जीविका चल्दैन। अरूको त क करा, वनको एकान्तमा रहेर विचरण गर्ने मुनिको जीविका पनि हिंसारहित छैन भन्ने कचरा महाभारत शान्तिपर्वमा उल्लिखित छदै छ यस करामा गहिरो विचार गर्ने हो भने आफैं पनि बुझन सकिन्छ
घघ अहिंसायां तु निरता यतयो द्विजसत्तम
कन्वन्त्येव हि हिंसा ते यत्नादल्पतरा भवेत्। महाभारत, वनपर्व २०८।३४
न हि पश्यामि जीवन्तं लोक कञ्चिदहिंसया सŒवैः सŒबा हि जीवन्ति दुर्बलैर बलवत्तराः ।
नकचलो मूषकानत्ति बिडालो नकल तथा बिडालमत्ति श्वा राजन् श्वान व्यालमृगस् तथा।
तानत्ति पुरुषः सर्वान् पश्य धर्मी यथागतः प्राणस्यादृन्नमिदं सर्व जङ्गमं स्थावरं च यत्।
विधानं देवविहितं तत्र विद्वान् न मुऐतिÿ यथा सृष्टोदसि राजेन्द्र तथा भवितुमर्हसि।
विनीतक गधहर्पा हि मन्दा वनमुपाश्रिताः विना बर्ध न कर्बन्ति तापसाः प्राणयापनम्Ÿ।
– महाभारत, शान्तिपर्व १५/२०-२५
उदक बहवः प्राणाः पृथिव्यां च फलेषु च न च कश्चिन् न तान् हन्ति किमन्यत् प्राणयापनात्।
अप्यरण्यसमुत्थस्य एकस्य चरतो मुनेः । शान्तिपर्व १३०।२८
अन्यत्र राजन् हिंसाया वृत्तिनेहास्ति कस्यचित्ÿ
घछ प्राणस्याद्न्नमिदं सर्व प्रजापतिरकल्पयत् स्थावर जङ्गमं चैव सर्व प्राणस्य भोजनम्। वराणामन्तमचरा दंष्ट्रिणामप्यदष्ट्रिणः अहस्ताश्च सहस्तानां शूराणां चैव भीरवः ।
नादत्ता दुष्यत्यदन्नाद्यान् प्राणिनोदृहन्यहन्यपिÿ धात्रैव सृष्टा शेयाश्च प्राणिनोदत्तार एव च। मनुस्मृति ५०२८-३०ŷ
घर अहस्तानि सहस्तानामपदांन चतुष्पदाम्प्रै फल्गुनि तत्र महतां जीवो जीवस्य जीवनम् । १/१३२४६।
घठ अन्यत्र राजन् हिंसाया वृत्तिर्नेहास्ति कस्यचित् कन्न हिंसा हो र कच्न अहिंसा हो भन्ने प्रसङ्गमा बराहपुराणका आठौं अध्यायमा पनि धर्मव्याधको कथा आएको छ त्यो कथा यस प्रकारको छ मिथिलामा एउटा व्याधा बस्थे उनी प्रतिदिन वनबाट एउटा पशु मारेर ल्याई त्यसको मासु देवतालाई चढाएपछि अतिथिलाई र आफ्ना कन्टुम्बलाई खाउँथे पर्वपर्वमा पितृको श्राद्ध पनि गर्थे उनी असाध्यै धर्मपरायण र सत्यनि थिए। उनी धर्मव्याध नामले चिनिन्थे उनका एक छोरा र एक छोरी थिए उनले अर्जुनका नामकीआफ्नी छोरी मतङ्गका छोरालाई दिएका थिए। एक दिन अर्जुनकाकी सासुले यो जीवघातककी छोरीले क सद्व्यवहार गर्न जान्दथी, क पतिको सेवाशुश्रूषा गर्न जान्दथी’ भनेर बुहारी अर्जुनकालाई होच्याएर बोलिन् त्यो सुनेर उनी डुअर्जुनका) माइत आइन् र बाबुलाई सासूको आक्षेप सुनाइन् त्यसपछि धर्मव्याध आÇना सम्धी मतङ्ङ्गकहाँ गए र भोक लागेकाले क-ही खाने इच्छा प्रकट गरे।
मतङ्गले मेरा घरमा अनेक प्रकारका अन्न छन् क खानुहुन्छ?’ भन्दा धर्मव्याधले ती अन्न हेर्न चाहे । मतङ्गले गहुँ, जौ, चामल इत्यादि अन्न देखाए त्यो देखेर धर्मव्याध जुरुक्क उठेर हिँड्न खोजे उनलाई रोक्तै मतङ्गले खान अनुरोध गरे त्यसपछि मतङ्गलाई धर्मव्याधले भने तपाईं प्रतिदिन हजारन् करोडन् जीव मारेर देवता पितृलाई अर्पण नगरी खानुहुन्छ यस्ता पापीको अन्न पनि कोही सत्पुरुषले खान्छ यदि तपाईका घरमा चेतना नभएको अन्न छ भने म त्यो खाउँला म आÇनो कटुम्बको भरणपोषणका लागि दिनमा एउटा पशु मार्छ त्यो पितृलाई चढाएर क दुम्बका साथ खान्छु” तपाईं त धेरै जीबलाई मारेर देवतापितृलाई नचढाई त्यसै आंÇना कटुम्बका साथ खानुहुन्छ त्यसैले तपाईको अन्न मेरा निम्ति अभोज्य हो पञ्चमहायज्ञ इब्रयज्ञ, देवयज्ञ, भूतयज्ञ, पितृयज्ञ र मनुष्ययज्ञ गरेर खाएमा मात्र अन्न शुद्ध हुन्छ अन्यथा धानका एकएक गेडा पनि एकएक पशुपक्षी हुन् ती दिने र खानेका निम्ति महामांस इमान्छेको मासु। मानिन्छन् इत्यादि कचराहरू भने
यस कथाले पनि जीवनयात्रामा हिंसा अपरिहार्य हुने स्पष्ट छ। हिंसा अपरिहार्य भए पनि अनावश्यक हिंसा नगरी, हुँदासम्म सानो र थोरै हिंसा गरी शास्त्रानुसार धर्माचरण गर्दै जीवनयात्रा चलाउनपर्छ भन्ने कचरा प्रष्टै छ।
सन्दर्भतः मासु खानेले बलि दिएर खानु पर्ने मानिन्छ। मासु नखानेले पशुबलि नदिएर कभिण्डो, वेल, घिरौला, नरिवलको बलि दिएर अथवा खीर, रोटी अर्पण गरेर पनि देवीको पूजा सम्पन्न गरिन्छ । देवीका अगाडि मारिएका पशुले दिव्य स्वर्ग पाउने र यो हिंसा पनि नमानिने कुराको उल्लेख देवीभागवत
अप्यरण्यसमुत्यस्य एकस्य चरती मुनेः । शान्तिपर्व १३०।२८ दुचित्रशाला।, १२८।२८ इसातवलेकर।
घड सहस्रशः कोटिश्च जीवान् हंसि दिनेदिने अर्थदृशस्य पापस्य कोद्र, भुञ्जञ्जत सत्पुमान् । ८।२६
अचैतन्यं यदि गृहे विद्यतेद्वन्नं सुसंस्क तम् तदानीमस्मि सम्भोक्ता मत्वा तु स्वजनं तव। ८।२७
द्वए बहमेकं कटुम्बार्थे हत्म्यरण्ये पशु दिने तं वेत् पितृभ्यः सत्क त्य दवा भुञ्जामि साइनुगः-८/२८।
त्वं तु जीवान् बहून् हत्वा स्वक दुम्बेन सादृनुगः भुञ्जसे तेन सततमभोज्यं तन् मतं मम। ८।२९ŷ
बहु. एते पञ्च महायज्ञा प्रणा निर्मिताः पुरा। प्राणानां हितार्थाय इतरेषां च तन्मखाः
इतरेषा तु वर्णानां ब्राएंणैः कारिताः शुभाः। एवं कत्वा नरो भुक्त्वा तस्माद् चाद्रत्नं विशुध्यतिÿ अन्यथा बीहयोद्रप्येते एक कं मृगपक्षिणः। मन्तव्या दात्भोक्तणां महामांसं तु तत् स्मृतम्-८०३१-२३
महापुराणमा पाइन्छ। वलि दिंदा सप्तमीमा र नवमीमा दिने गरिएको छ। पुराणमा भने नवमीमा नै छाग दूबोको वा पाठो को बलि प्रशस्त मानिएको छन्।
आफ्नो आमोद प्रमोदको लागि मासु खानेले परम्परादेखि प्रचलित शास्त्रविहित बलिको विरोध गर्दा महानास्तिकता हुन जान्छ। बलिदानले दुर्गा प्रसन्न हुन्छिन्। यज्ञ र देवदेवीका पूजा आदिमा शास्त्रविहित वलिदान गर्नाले हिंसाजन्य पाप लाग्दैन। बलिदानमा संलग्न हुने सात घरि व्यक्तिहरू पापका भागी हुँदैनन् भन्ने उल्लेख पाइन्छ। ती सात घरी व्यक्तिमा उत्सर्गकर्ता, दाता, छेत्ता डुवधकर्ता), पोष्टा डुपालनकर्ता), रक्षक, अग्रेनिवद्धा, पश्चात् निवद्धा गरी वलिदानमा संलग्नहरू पर्दछन्। यी सात थरी नै हिंसाजनित पापका भागी हुँदैनन् । यिनलाई पशुहिंसाको दोष लाग्दैन। जसले जसको वध गर्छ त्यसैले नै अर्को जन्ममा उसलाई वध गर्छ भन्ने कुरा लागु नहुने बताइएको छ। दुर्गापूजा गर्दा जीवन सफल हुने मान्यता छ । दुर्गापूजा गर्नाले गोलोकमा पुगिने बताइएको छ। दुर्गापूजा तीन प्रकारको चर्चा गरी साविकी, राजसी र तामसी पूजा हुने कचरा उल्लेख गरिएको छ। यी पूजा उत्तम, मध्यम र अधम गरी तीन प्रक तिको उल्लेख गरिएको छ । विष्णुलोक चाहनेड्डूवैष्णव का लागि साविकी पूजा, शाक्तहरूका लागि राजसी पूजा र दीक्षारहित/अदीक्षितका लागि तामसी पूजाको विधान छ साविकी पूजाले विष्णुलोक प्राप्त हुने, माहेश्वरी पूजाले शिवलोक, तामसी पूजाले त्रिदिव स्वर्ग प्राप्त हुने कचरा बताइएको छग्ण वलिदानपछि दुर्गाको सक्ति स्तोत्रपाठ गर्नुपर्ने विधान छ।
दुध देव्याचे निहता यान्ति, पशवः स्वर्गमव्ययम्। न हिंसा पशुजा तत्र निध्नतां तत्क तेनघ । देवीभागवत १२६०३६ । द्धद्ध. सप्तम्यां पूजन कत्वा बलिं दद्यात् विचक्षणः । दद्यात् विचक्षणो भक्त्या नवम्यां विधिवत् बॉलम् ।
– ब्रहमवैवर्तपुराण, प्रक तिखण्ड, ६५१८-९ ।
चलिदानेन विप्रेन्द्र दुर्गाप्रीतिर्भवेन्नृणाम् । हिंसाजन्यं न पापं च लभते यज्ञकर्मणि ॥ उत्सर्गकर्ता दाता चच्छेता पोष्टा च रक्षकः। अग्रे पश्चाग्निबद्धा च सप्तैतेदृवधकारिणः ॥
– वैवर्तपुराण, प्रक तिखण्ड, ६५/१०,११।
इट. यो यं हन्ति स तं हन्ति नेति वेदोक्तमेव च। कनर्वन्ति वैष्णवीं पूजां वैष्णवास्तेन हेतुना ॥ व वैवर्तपुराण, प्रक तिखण्ड, ६५।१२।
बड भारते भवतीपूज्यां दुर्गा यः पूजयेद् बुधः। सीद्रन्ते याति च गोलोकं परमैश्वर्यवानिह ॥ब वैवर्तपुराण, प्रक तिखण्ड, ६४।४३३
कत्वा च वैष्णवी पूजां विष्णुलोकं ब्रजेत् सुधीः। माहेश्वरी च संपूज्य शिवलोकं च गच्छति ॥ व वैवर्तपुराण, प्रक तिखण्ड, ६४१४४।
साविकी राजसी चैव त्रिथा पूजा च तामसी। भगवत्याश्च वेदोक्ता चोत्तमा मध्यमादृधमा ब्रवैवर्तपुराण, प्रक तिखण्ड,
ढढ, त्वमेव जगतां माता चतुर्वर्गफलप्रदा। सर्वशक्तिस्वरूपा च क ण्णस्य परमात्मनः॥
त्यसपछि शङ्खमा राखिएको अर्ध्यावधि बताइएको छ जुन अध्यंमा गङ्गादिको निवासको आवाहन गरिन्छ । त्यसपछि अग्नि, वायु, चन्द्र, विष्णु, वरुण र शिवको षोडशोपचार हुआसन, वस्त्र, पाद्य, स्नानीय जल, अनुलेपन, मधुपर्क, गन्ध, अध्यं, पुष्प, नैवेद्य, आचमनीय जल, ताम्बूल, रत्नभूषण, धूप, दीप, शøया। ले पूजन गरी पुष्पाञ्जलि समर्पण गर्ने विधि छ। त्यसपछि आठ देवी नायिकाहरू उग्रचण्डा, प्रचण्डा, चण्डोग्रा, चण्डनायिका, अतिचण्डा, चामुण्डा, चण्डा र चण्डवतीको र अष्टभैरवहरू महाभैरव, संहारभैरव, असितांगभैरव, रुरुभैरव, कालभैरव, क्रोधभैरव, ताम्रचूड भैरव, चन्द्रचूड भैरवको पूजा गर्नुपर्ने विधान छ।
त्यसैगरी ९ थरि शक्तिहरू दूब्रहृमाणी, वैष्णवी, रौद्री, माहेश्वरी, नारसिंही, वाराही, इन्द्राणी, कार्तिकी
र सर्वशक्तिस्वरूपा इसर्वमङ्गला को पूजा गरी त्यहीं घटमा देवगण शंकर, कार्तिकेय, सूर्य, चन्द्र, अग्नि, वायु, वरुण, देवीकी दासी, बटुक, तथा ६४ योगिनीको यथाविधि पूजा सम्पन्न गरी यथाशक्ति बलिदान र स्तुति गर्ने कुराको विधान गरिएको पाइन्छ ।
यहाँ बलिदानको विशेष रूपमा उल्लेख गरिएको पाइन्छ । देवीलाई विभिन्न प्रकारका प्राणीको बलि दिने कुरा बताइएको छ। पौराणिक कालदेखि हालसम्मका बलिदानका प्रचलनमा पहिले र अहिलेसम्ममा कतिपय जीवको बलि दिने प्रथा विलुप्त भएको, निषेध गरिएको स्थिति छ भने कतिपय जीवको बलिदानको चलन रहिरहेको अवस्था पनि छ। यहाँ प्रचलनमा रहेका बलिदानमा माहिष दुरांगो, छाग डूबोको), मेष भेडो), क ष्माण्ड, पक्षीहरू, हरिण, कष्णसार, गैंडा, पिष्टपशु इत्यादिको बलिदान गर्ने कुरा बताइएको छ। त्यस्तो बलिदान गर्नाले देवी केकति समय तृप्त रहनुहुन्छ भन्ने चचर्चा पनि गरिएको पाइन्छ । माहिष बलिले सय वर्ष, छागबलिले दश वर्ष, मेपबलिले एक वर्ष, क प्माण्ड, पक्षिहरू तथा हरिणको बलिले एक एक वर्ष, कष्णसारमृगको बलिले दश वर्ष, गैडाको बलिले हजार वर्ष, पिठाको कृत्रिम पशुबलिले छ महिना, उत्तमोत्तम पक्वफलको बलिले एक महिनासम्म दुर्गा प्रसन्न हुने बताइएको छ ।
जन्ममृत्युजराव्याधिहरा त्वं च परात्परा। सुखदा मोक्षदा भद्रा क ष्णभक्तिप्रदा सदा ॥
नारायणि महामाये दुर्गे दुर्गतिनाशिनी। दुर्गेति स्मृतिमाषेण याति दुर्ग नृणामिह ॥ ब्रनवैवर्तपुराण, प्रक तिखण्ड, ६४१४९-५१ ।
छण् उग्रचण्डा प्रचण्डां च चण्डोया चण्डनायिकाम्। अतिचण्डां च चामुण्डा चण्डा र चण्डवती तथा ॥
आदी महाभैरवं च तथा संहारभैरवम्। असिताइगं भैरवं च रुरुभैरवमेव च ॥
कालभैरवमप्येवं कोधभैरवमेव च। ताम्रचूडं वन्द्रचूडमन्ते वै भैरवद्वयम् ॥ बवैवर्तपुराण, प्रक तिखण्ड, ६४।८२, ८४-८५८
छन ब्रहमाणी वैष्णवी चैव रौद्री माहेश्वरी तथा। नारसिंही च वाराहीमिन्द्राणी कार्तिकी तथा ॥
शङ्कर कार्तिकेय च सूर्य सोम हुताशनम्। वायुं च वरुणं चैव देव्याश्चेष्टी बटु तथा ॥
चतुःषष्टि योगिनीनां सम्पूज्य विधिपूर्वकम्। यथाशक्ति बलि दत्ता करोति स्तवनं बुधः ॥
– वा वैवर्तपुराण, प्रक तिखण्ड, ५४१ ८७९०
छद्द बलिदानविधानं च श्रूयतां मुनिसत्तम। माहिष छागं, दद्यान्मेषादिकं शुभम् ।
अन्त्यमा
यस आलेखमा चर्चा गरिएका सबै कराहरूबाट मानिसहरूले धर्मको मूलका रूपमा रहेको शास्त्रको आज्ञालाई शिरोधार्य गर्दै कनै पनि कर्म शास्त्रको वचनबाट नै गर्ने र शास्त्रको निषेधबाट नै छोड्ने गरी सदैव व्यवहार गर्ने आफ्ना रागद्वेषका आधारमा त्यसो नगर्ने, रागद्वेषरहित) गृहस्थ पनि मुक्त हुन्छ’ भन्ने प्रजापतिस्मृतिका वचनको र यस्तै अन्य वचनको पनि सार बुझेर लसुन, प्याज, च्याउ, छचापी इत्यादि शास्त्रनिषिद्ध पतित बनाउने अभक्ष्य वस्तु नखाने र शास्त्रोक्त भक्ष्य मासु खाने गरेको रहस्य बुझ्न आवश्यक छ।
उपर्युक्त शास्त्रस्थितिबाट बार्टणलगायतका सबै आस्तिक सज्जनहरूले शास्त्रको विधिनिषेध राम्ररी बुझेर शास्त्रानुक ल खानपान र आचारविचार गरेर शास्त्रको मर्यादा बचाएर चल्नु मुख्य कर्तव्य हो भन्ने बुझिन्छ तसर्थ अघिपछि आँफुखुसी वा देवतालाई बलि दिएका बेला मासु खाने व्यक्तिले श्राद्धमा पनि मासुको प्रयोग गर्नु र मासु खानु शास्त्रसम्मत र उचित देखिन्छ नेपालि ब्राणहरूको कलदेवताको पूजामा छागादिबलि दिने परम्परा पनि छदैछ आँफु भने मनपरि मासु खाने, शास्त्रानुसार देउतालाई बलि दिनेर कचराको भने आँखा चिम्लेर विरोध गर्ने पर्तिमाका चेलाहरूको काम सर्वथा शास्त्रविरुद्ध हुनाले
साहस्रवर्ष सुप्रीता दुर्गा मायातिदानतः। महिषाच्छतवर्ष च दशवर्ष चच्छागलात् ॥
वर्ष मेषेण क प्माण्डैः पक्षिभिर्हरिणैस्तथा। दशवर्ष कष्णसारैः सहस्राच्यं च गण्डकैः ॥
क त्रिमैः पिष्टनिमांणैः षण्मास पशुभिस्तथा। मास सुपत्वादिफलैरक्षतैरिति नारद ॥
– वहुमवैवर्तपुराण, प्रक तिखण्ड, ६४। ९२-९५
प्रवृत्तिं वचनात् कर्वन् निर्वात्तमपि कर्मणाम्ӱ
एवं व्यवहरेन् नित्यं गृहस्थोदृपि हि मुच्यते । प्रजापतिस्मृति, श्लो, १४६
एवं सर्वेन्द्रियागदरम्भान् वेदपूर्वान् समाचरेत्
ब्रार्टणो भूतिसम्पन्नो य इच्छेद भूतिमात्मनः । हरिवंश १२४०१५
किया च शास्त्रनिर्दिष्टा रागद्वेषविवर्जिता
कर्तव्यादहरहः श्रद्धापुरस्कारेण शक्तितः । मार्कण्डेयपुराण १६०५९/६०ÿ
प्रवृत्तौ च निवृत्तौ च श्रुतिशास्त्रोक्तमेव च
आचरन्ति महात्मानस् ते नराः स्वर्गगामिनः । पद्मपुराण, भूमिखण्ड ९६।३६, पातालखण्ड ९६।८९/९०ӱ
ये नियोगांश च शास्त्रोक्तान् धर्माद्रधमबिगिश्रितानў
पालयन्तीह ये वैश्य न ते यान्ति बमाददलयम्। पद्मपुराण, स्वर्गखण्ड ३११३९
तस्मादनुग्रहं पीडां तदभावमपास्य वÿ
धर्मादधमोदृर्थिभिनिंत्य मृग्यौ विधिनिषेधकौ । श्लोकवार्तिक, चौदनासूत्र, श्ली. २४८-२४९२
छछ मांसाशनं ये कर्वन्ति तैः कार्य पशुहिंसनम्
महिषा दज वराहाणां बलिदानं विशिष्यते।
देव्यये निहता यान्ति पशवः स्वर्गमव्ययम्ÿ
न हिंसा पशुजा तत्र निघ्नता तत्क तेदनघ। देवीभागवत ३१२६/३२-३३०
अत्यन्तै निन्दनीय र तिरस्करणीय पक्ष हो। सर्वथा मासु नखाने व्यक्तिले क लदेवताका पूजामा समेत छागादिको इबोका इत्यादिको बलि पनि नदिने र श्राद्धमा पनि मासुको प्रयोग नगरेर मासुको स्थानापन्न इप्रतिनिधिका रूपमा आउने) मायका फुरौलाको प्रयोग गर्ने गरे पनि हुने देखिन्छ छागादिबलि नदिनेले, यज्ञ नगर्नेले र श्राद्धमा मासुको प्रयोग नगर्नेले भने अगिपछि मासु नखानु पनि उत्तमै र शास्त्रसम्मतै कचरा मान्न पनि सकिने देखिन आएको छ।
त्यति भए पनि वेद स्मृतिः पुराणका विधानअनुसार यज्ञमा र श्राद्ध इत्यादिमा प्रयुक्त मासु खानु बार्टणका निमित्त पनि उत्तम कचरा हो भन्ने बुझनु आवश्यक छ। लोकमा बलिका विषयमा मतभिन्नता देखिएको सन्दर्भमा सबैले आआफ्नो शास्त्र, धर्मप्रति आस्था, श्रद्धा र विश्वास राखेर संस्कारकर्म गर्नुपर्छ। धर्मको निन्दा गरिने कचरा शोभनीय हुँदैन। भनिएको पनि छ आफ्नो धर्ममा रहेर मृत्युवरण गर्नु कल्याण हुन्छ परधर्म अनुसरण गर्नु त भयावह हुन्छ इस्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः) । त्यसैले शास्त्रसम्मत कर्म गरेर सबै आआफ्नै कुलपरम्पराअनुसारको धर्ममा रहेको राम्रो हो।
