१ कार्तिक २०८० १०:३०
१ कार्तिक २०८० १०:३०
* मिसन अधिकारी तिम्रो जात के हो, मिसन ? मैले भनेँ- मान्छे । तिम्रो धर्म के हो, मिसन ? मैले भनेँ- मान्छे । तिम्रो भगवान् को हो, मिसन ? मैले भनेँ- मान्छे । 'मान्छे पनि कहीँ भगवान् हुन्छ, मूर्ख ?' यसपटक मैले पनि भनिदिएँ- 'मान्छे बाहिर कहीँ भगवान् हुन्छ, मूर्ख ?'