Naya Update

Day: २७ श्रावण २०८१ ०६:५१

गायक प्रकाश तिमिल्सिनाको निधन

गायक प्रकाश तिमिल्सिनाको निधन

गायक प्रकाश तिमल्सिनाको निधन भएको छ। ​उनी शनिवार साँझ भैँसेपाटी स्थित डेरामा अचेत अवस्थामा फेला परेका छन्। घरमै बेडमा अचेत अवस्थामा फेला परेपछि परिवारले पाटन अस्पताल पुर्‍याएको र अस्पताल पुर्‍याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। गायन प्रतियोगिता नेपाली ताराबाट उदाएका प्रकाश भैंसेपाटीमा बस्दै आएका थिए। उनका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ’ लगायत दर्जनौं गीत लोकप्रिय छन्। २०४५ सालमा कोशीमा आएको बाढीले घर परिवार सबै गुमाएका उनले आँखाको ज्योति पनि गुमाएका थिए। ३ वर्षको उमेरमा बाढीले बगाउँदा धेरै तल माझीले जालमा पारेर उनलाई निकालेको र पछि हजुरआमाले पालेको प्रकाशले अन्तर्वार्ताहरुमा बताएका थिए। तिमिल्सीनाको शव आइतबार बिहान ८ बजे सङ्गीत…
Read More
प्रसिद्ध कथा बाचिका देवि प्रतिभा कोरिया आउँदै

प्रसिद्ध कथा बाचिका देवि प्रतिभा कोरिया आउँदै

विश्व हिन्दु युवा संघ दक्षिण कोरियाले प्रसिद्ध कथा बाचिका देवि प्रतिभालाइ दक्षिण कोरिया ल्याउने भएको छ। संघले दुई दिने श्रीमद्भागवत कथा को आयोजना गर्ने भएको हो। सनातन धर्मको रक्षा र कोरियामा रहेका सनातनी एकता लाई थप हौसला प्रदान गर्नको लागि विश्व हिन्दु युवा संघले उक्त यज्ञको आयोजना गर्न लागेको हो।   दुई दिन सम्म चल्ने कथामा देवि प्रतिभा बाट प्रवचन गराइने संघका अध्यक्ष हेमन्त शाहले जानकारी दिए।अध्यक्ष शाहले सम्पूर्ण सनातनि हरुलाइ एकतावद्द गरेर विदेश मा पनि हिन्दुत्वको प्रचार को लागि कार्यक्रम आयोजना गर्न लागेको बताए। यज्ञ को तयारी तिव्र भएको र देवि प्रतिभा संग प्रारम्भिक छलफल भइसकेको विश्व हिन्दु युवा…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search