Naya Update

निर्वाचन

सुदूरपश्चिम विश्वविद्यालको स्ववियु निर्वाचन तालाबन्दीका कारण अन्यौलमा

सुदूरपश्चिम विश्वविद्यालको स्ववियु निर्वाचन तालाबन्दीका कारण अन्यौलमा

पवन औजी/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने भनिएको स्ववियु निर्वाचन यतिबेला अन्योलमा परेको छ। महेन्द्रनगर स्थित केन्द्रीय क्याम्पसमा उम्मेदवारी दर्ताको कार्यतालिका पुर्व सन्ध्यामा दुई विद्यार्थी संगठनद्वारा वास्तविक विद्यार्थीलाई मतदानबाट बञ्चित गराउन खोजिएको भन्दै तालाबन्दी गरिएपछि निर्वाचन अन्योलमा परेको हो। नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियु र नेकपा विप्लव निकट अखिल समाजवादीले संयुक्त रुपमा निर्वाचन संयोजकको कार्यालयमा तालाबन्दी गरेका हुन। दुबै संगठनद्वारा संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै निर्वाचन भाँडनकै लागि क्याम्पस प्रशासनले बदनियत रुपमा विद्यार्थीको नाम छुटाएको आरोप लगाउदै छात्रबृति पाएका विद्यार्थीको नाम समेत मतदाता नामावलीमा समाबेश नहुँदा निर्वाचन स्वच्छ निष्पक्ष हुन नसक्ने भन्दै वास्तविक विद्यार्थीलाई मतदान प्रकृयामा समाबेशको सुनिश्चितता…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search