३० फाल्गुन २०८१ ०९:५२
३० फाल्गुन २०८१ ०९:५२
निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् भने त्यस्ता बाट कुनै कथा, रमिता र रत्यौली सुन्ने/हेर्ने नै हैन। भौतिक बाहरी विषय को पूर्ण सन्यास त्याग गरेको वैराग्य चित्त, आन्तरिक र बाह्य शौच यानि ५ यम(अहिंसा, सत्य, आस्तेय, ब्रह्मचर्य, अपरिग्रह) ५ नियम (शौच, सन्तोष, तपस्, स्वाध्याय, ईश्वरप्रणिधानम्) को नित्य पालना गरेको यानि यम-नियम मा उतीर्ण भएको, इन्द्रिय विषय (काम क्रोध लोभ राग द्वेष आदि) माथि विजय प्राप्त गरेको, ४ वटै वेद गुरुमुख भै न पढेता पनि आफ्नो स्वशाखा, स्वसूत्र गुरुमुखबाट अध्ययन गरेको र ६ वटै वेदाङ्गहरु स्मृति, इतिहास ,पुराणहरु र षड्दर्शनशास्त्रहरुको सम्यक् ज्ञाता, शास्त्रमा…