Naya Update

कोरियाली भाषा परीक्षाका लागि डेढ दशकमा साढे ७ लाख नेपालीको आवेदन

कोरियाली भाषा परीक्षाका लागि डेढ दशकमा साढे ७ लाख नेपालीको आवेदन

कोरियाली भाषा परीक्षाका लागि डेढ दशकमा साढे ७ लाख नेपालीको आवेदन

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा पास गरेर नेपालीहरू दक्षिण कोरिया जान्छन् । सन् २००८ देखि कोरियाले कोरियन भाषा परीक्षा मार्फत नेपालीहरूलाई कामका लागि लग्दै आएको छ । पछिल्लो समय कोरिया नेपाली श्रमिकहरूको प्रमुख रोजाइमा पर्दै आएको छ । त्यसका लागि नेपालमा भाषा परीक्षाको कक्षा सिक्छन् । भाषा परीक्षा सिकेर भाषा परीक्षा दिएर पास भएको खण्डमा नेपालीहरू कोरियामा रोजगारीका लागि जान पाउँछन् । यो क्रम विगत १६ वर्षदेखि निरन्तर चलिरहेको छ । कोरोना महामारीको समयमा रोकिएको थियो । त्यो बाहेक भने हरेक वर्ष कोरियाले नेपालसहित विभिन्न १६ देशबाट श्रमिकहरू लगिरहेको छ । नेपालबाट हालसम्म १ लाख १० हजारभन्दा बढी…
Read More
सुदुरपश्चिम समाज कोरियाले सलनालमा विधान अधिवेशन र सांस्कृतिक कार्यक्रम आयोजना गर्दै

सुदुरपश्चिम समाज कोरियाले सलनालमा विधान अधिवेशन र सांस्कृतिक कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेको सुदूरपश्चिमेलीहरुको साझा संस्था सुदुरपश्चिम् समाज दक्षिण कोरियाले कोरियन नववर्षको अवसर पारी एक कार्यक्रम आयोजना गर्ने भएको छ। सुदूरपश्चिम समाज कोरियाले कोरियाको नववर्ष सालनालको अवसर पारी फेब्रुअरी ९ तारिखमा कार्यक्रम आयोजना गर्न लागेको हो। कार्यक्रममा सुदुरपश्चिमका प्रतिभावान कलाकार सहित साहित्यकार तथा देउडा खेलका मनोरञ्जनात्मक कार्यक्रम रहेको आयोजक समाजले बताएको छ। त्यसैबिच सुदुरपश्चिम् समाज कोरियाको विधान अधिवेशन पनि हुने आयोजक समाजले जनाएको छ सुदूरपश्चिम समाजले संस्थालाई थप उन्नत, सेवामुखी, अग्रमुखी र अझै दरिलो बनाउनको निमित्त पनि कार्यक्रम आयोजना गर्न लागेको बताएको छ। उक्त कार्यक्रम दिउँसो १२:३० बजे राजधानी सौलमा आयोजना हुने आयोजले जनाएको छ।
Read More

सुदुरपश्चिम समाज कोरियाले सलनालमा विधान अधिवेशन र सांस्कृतिक कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेको सुदूरपश्चिमेलीहरुको साझा संस्था सुदुरपश्चिम् समाज दक्षिण कोरियाले कोरियन नववर्षको अवसर पारी एक कार्यक्रम आयोजना गर्ने भएको छ। सुदूरपश्चिम समाज कोरियाले कोरियाको नववर्ष सालनालको अवसर पारी फेब्रुअरी ९ तारिखमा कार्यक्रम आयोजना गर्न लागेको हो। कार्यक्रममा सुदुरपश्चिमका प्रतिभावान कलाकार सहित साहित्यकार तथा देउडा खेलका मनोरञ्जनात्मक कार्यक्रम रहेको आयोजक समाजले बताएको छ। त्यसैबिच सुदुरपश्चिम् समाज कोरियाको विधान अधिवेशन पनि हुने सुदूरपश्चिम समाज कोरियाका अध्यक्ष दिल बहादुर मडैले बताए। सुदूरपश्चिम समाजले संस्थालाई थप उन्नत, सेवामुखी, अग्रमुखी र अझै दरिलो बनाउनको निमित्त पनि कार्यक्रम आयोजना गर्न लागेको अध्यक्ष मडैले बताए । उक्त कार्यक्रम दिउँसो १२:३० बजे राजधानी सौलमा आयोजना हुने आयोजले जनाएको…
Read More
पहिचानवादीसँग वार्ताकालागि कोशी प्रदेश सरकारले बनायो वार्ता समिति

पहिचानवादीसँग वार्ताकालागि कोशी प्रदेश सरकारले बनायो वार्ता समिति

६ माघ, विराटनगर - कोशी प्रदेश सरकारले आन्दोलनरत पक्षधर पहिचानवादीसँग वार्ताकालागि तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । प्रदेश मन्त्रिपरिषदको शनिबार बसेको बैठकले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा वार्ता समिति गठन गरेको हो । सदस्यहरुमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रती र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल रहेका छन् । गत फागुन १७ गतेको प्रदेश सभा बैठकले प्रदेशको नाम कोशी पारित गरेपछि पहिचानवादी पक्षले पुन: नामाकरणको माग गर्दै आन्दोलन गर्दै आएका छन् । त्यसक्रममा पहिचानवादी पक्षधर पदम लिम्बुको मृत्यु भएपछि आन्दोलन झन् सशक्त हुँदै आएको छ । उनीहरुले संघीय र प्रदेश मन्त्री तथा सांसदलाई आफ्नो निर्वाचन क्षेत्रमा आउजाउ…
Read More
प्रधानमन्त्री पुष्पकमल दाहाल र श्रीलङ्काका राष्ट्रपतिबीच द्विपक्षीय भेटावार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र श्रीलङ्काका राष्ट्रपतिबीच द्विपक्षीय भेटावार्ता

६ माघ, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच द्विपक्षीय भेटावार्ता भएको छ । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) का सदस्य राष्ट्रहरूको उन्नाइसौँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पालामा रहेका उनीहरुबीच शनिबार द्विपक्षीय भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री प्रचण्डले असंलग्न परराष्ट्र नीतिका मामिलामा नेपाल र श्रीलङ्का एक ठाउँमा उभिएकाले क्षेत्रीय सहकार्य र आपसी हितमा दुवै देशको सहकार्य आवश्यक रहेकामा जोड दिए । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई सक्रिय र गतिशील तुल्याउन आवश्यक रहेकामा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले त्यसका निम्ति साझा भूमिका खेल्नुपर्ने बताए । सार्कलाई गतिशील तुल्याएर क्षेत्रीय सहकार्य र साझा हितका विषयहरू सम्बोधन गर्नुपर्नेमा…
Read More
१२ लाख स्मार्ट लाइसेन्समध्ये छ लाख नेपाल आइपुग्यो

१२ लाख स्मार्ट लाइसेन्समध्ये छ लाख नेपाल आइपुग्यो

५ माघ, काठमाण्डौं - यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को लागि सम्झौता भएको १२ लाख कार्डमध्ये छ लाख नेपाल आइपुगेको जनाएको छ । विभागका निर्देशक एवं प्रवक्ता ईश्वरीदत्त पनेरुले दिएको जानकारीअनुसार  बाँकी छ लाख पनि सम्झौता भएअनुसार ४५ दिनभित्र नेपाल आइपुग्नेछ । पनेरुका अनुसार गत आर्थिक वर्ष २०७९ मा जर्मनको मूलवर्ग कम्पनीसँग १२ लाख कार्ड छपाइका लागि सम्झौता गरिएको थियो । सम्झौताअनुरुप पहिलो चरणमा सन् २०२४ को जनवरी ६ मा ६ लाख कार्ड त्रिभुवन विमानस्थल आइपुगेको उनले जानकारी दिए । प्रवक्ता पनेरुका अनुसार ती कार्डलाई ‘क्लियर’ गर्न नेपाल राष्ट्र बैंकले ‘डेलिभरी अर्डर’ दिनुपर्ने हुन्छ । बैंकको सबै प्रक्रिया पुर्‍याएपछि आएको कार्डको…
Read More
काठमाण्डौं उपत्यकामा मेलम्चीको पानी वितरण पुन: सुरु

काठमाण्डौं उपत्यकामा मेलम्चीको पानी वितरण पुन: सुरु

१ माघ, काठमाण्डौं - सोमवारदेखि काठमाण्डौं उपत्यकामा मेलम्चीको पानी वितरण पुन: सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरमा रहेको धारामा पानी पिएर खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री दाहालले काठमाण्डौं उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत रहेको बताए। उनले खानेपानीको दीगो व्यवस्थाका लागि दोस्रो चरणको याङग्री तथा लार्के नदी डाइभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइने उल्लेख गरे । प्रधानमन्त्रीले भने, 'काठमाडौँ उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत छ। हाल मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्सको निर्माणको कार्य…
Read More
चुनाव हारेका मान्छेलाई राष्ट्रिय सभामा उम्मेदवार बनाएर संविधान र व्यवस्थाको भद्दा मजाक बनाए : रवि लामिछाने

चुनाव हारेका मान्छेलाई राष्ट्रिय सभामा उम्मेदवार बनाएर संविधान र व्यवस्थाको भद्दा मजाक बनाए : रवि लामिछाने

२८ पौष, काठमाण्डौं - प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन, २०७९ मा पराजितहरूलाई राष्ट्रिय सभामा उम्मेदवार बनाउने सत्तारुढ गठनबन्धनको निर्णयको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा प्रतिनिधिसभा सांसद रवि लामिछानेले आलोचना गरेका छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ बाट प्रतिनिधिसभामा विराजभक्त श्रेष्ठ सांसद निर्वाचित भएको एक वर्ष पुगेको अवसरमा शनिबार आयोजित 'वार्षिक कार्यप्रगति प्रतिवेदन सार्वजनिक समारोह' मा लामिछानेले चुनावमा पराजितलाई संवैधानिक व्यवस्थाविपरीत राष्ट्रिय सभा सांसद बनाइएकोमा आलोचना गरेका हुन् । 'राष्ट्रपतिले चुन्नका लागि राखिएको संख्यामा पनि भर्खरै चुनाव हारेको व्यक्तिलाई लिएर जानुपर्ने, यो व्यवस्थामा खतरा कोबाट छ ? कसले यो व्यवस्थालाई खतरा गर्‍यो ?,' सभापति लामिछानेले भने, 'परिवर्तनमा प्रहार त्यसले गर्‍यो जसले…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search