२ आश्विन २०८० १७:१०
२ आश्विन २०८० १७:१०
प्रा. वैंकटेश आत्रेय म कार्ल मार्क्सको “पूँजी” अध्ययन समूहमा संलग्न हुन पुगेँ । मार्क्सद्वारा सन् १८५० र १८६० को समयमा लेखिएको अर्थशास्त्रको यो जटिल पुस्तकलाई कतिपयले अप्रचलित र असान्दर्भिक समेत मान्दछन् । तर मलाई के लाग्यो भने यस समयका मुख्य अर्थशास्त्रका पुस्तकहरूले वास्तविक संसारको व्याख्या गर्न सकेका छैनन्। त्यसैले म “पूँजी” अध्ययन समूहमा संलग्न भएँ, जसले मेरो समग्र जीवनलाई नै परिवर्तन गरिदियो। “पूँजी”को अध्ययनले मेरो जीवन पूर्ण रूपले परिवर्तित भयो । यसले मेरो जीवनलाई कसरी परिवर्तन गर्यो भन्ने तथ्यलाई मेरो व्यक्तिगत टिपोटको आधारमा उल्लेख गर्दछु । मैले भारतको एक प्रतिष्ठित संस्थाबाट सन् १९६९ मा रसायन अभियान्त्रीकरण (केमिकल इन्जिनियरिङ) मा डिप्लोमा…