Naya Update

मनोरञ्जन

गायक औजी र परियारको आवाजमा ‘देउराली भाकम्ला’ बोलको गित सार्बजनिक

गायक औजी र परियारको आवाजमा ‘देउराली भाकम्ला’ बोलको गित सार्बजनिक

धिरेन्द्र भट्ट/कंचनपुर: गायक पवन औजीको ‘देउराली भाकम्ला’ बोलको दोहोरी गित सार्बजनिक भएको छ। पवन औजी र सोनिया परियारको आवाज रहेको 'देउराली भाकम्ला' बोलको गित बिहीवार गायक औजीकै युट्युब च्यानलबाट सार्बजनिक भएको हो। हेमन्त शिशिरको शब्द रहेको उक्त गितमा शिशिरकै लय समेत रहेको छ। शिशिरकै अरेन्जमा रहेको उक्त गितमा औजी र परियारले अभिनय गरेका छन्। भिम थापाले निर्देशन गरेको उक्त गितमा कंचनपुरका पर्यटकिय स्थलमा माया प्रेमका बिषयमा केन्द्रित गरिएर भिडियो तयार पारिएको गायक पवन औजीले जानकारी दिए। आफ्नो पछिल्लो गितलाई जस्तै यस गितलाई पनि सबैले माया गर्न गायक औजीले आग्रह समेत गरेका छन्। पत्रकारिता सँगै गायनमा पनि रुचि राख्ने औजीले यसैबर्ष…
Read More
गायक औजी र जोशीको आवाजमा ‘सुनौलो सन्सार’ बोलको गित सार्बजनिक

गायक औजी र जोशीको आवाजमा ‘सुनौलो सन्सार’ बोलको गित सार्बजनिक

पवन औजी/कंचनपुर: गायक शेरी औजीको 'सुनौलो सन्सार' बोलको देउडा गित सार्बजनिक भएको छ। रेखा जोशी र शेरी औजीको आवाज रहेको सुनौलो सन्सार बोलको गित आइतबार सम्झना म्युजिक फिल्मस बाट सार्बजनिक भएको हो। रमेश धामी मायालु र सुदर्शन थापाको शब्द रहेको उक्त गितमा धामिकै लय समेत रहेको छ। कृष्ण बाजुरेलीको अरेन्जमा रहेको उक्त गितमा भोजराज जोशी र अनु खड्काले अभिनय गरेका छन। थापा कमल विवेकले निर्देशन गरेको उक्त गितमा सुदुरको विशेष गरि दार्चुलाका पर्यटकिय स्थल, माया प्रेमका बिषयमा केन्द्रित गरिएर भिडियो तयार पारिएको गायक शेरी औजीले जानकारी दिनु भयो। आफ्ना अरु गितलाई जस्तै यस गितलाई पनि सबैले माया गर्न गायक औजीले…
Read More
देउडा गायक पार्कीको आवाजमा “सुनकेसरी फुल” बोलको देउडा गीत सार्वजनिक

देउडा गायक पार्कीको आवाजमा “सुनकेसरी फुल” बोलको देउडा गीत सार्वजनिक

पवन औजी/ महेन्द्रनगर। देउडा गायक महेन्द्र राम पार्कीको देउडा गीत "सुनकेसरी फुल" बोलको गीत सार्वजनिक गरिएको छ। मंगलबार गायिका लक्ष्मि नेपाली र गायक पार्कीको आवाजमा पुष्प जङ्ग कुँवर नामक युटुब च्यानलबाट उक्त गीत सार्वजनिक गरिएको हो। बिक्रम ब. कुँवरको शब्द र पुष्प कुँवर लयमा रहेको उक्त गीतमा पुष्प कुँवर, चर्चित मोडेल मिस पबि, दिपेन्द्र बोकटी, आस्ना भण्डारीले अभिनय गरेका छन्। हेमन्त शिशिरको अरेन्ज, मिक्सिङ्ग रहेको उक्त गीत डि म्यूजिक स्टुडियो काठमाडौंमा रेकर्ड गरिएको हो भने, गायक महेन्द्र राम पार्कीले अन्य गीतहरूलाई जस्तै दर्शक श्रोताले यस गीतलाई पनि माया गर्नेमा बिश्वस्त रहेका बताएका छन छन्। पछिल्लो समय देउडा गीत संगीतमा गायक…
Read More
मंगोलियन हार्टले लामो अन्तरालपछी दक्षिण कोरियामा सांगीतिक कार्यक्रम गर्दै

मंगोलियन हार्टले लामो अन्तरालपछी दक्षिण कोरियामा सांगीतिक कार्यक्रम गर्दै

मंगोलियन हार्ट' ले दक्षिण कोरियामा सांगीतिक यात्रा गर्ने भएको छ। ब्यान्डले कोरियामा ५ वर्षपछि सांगीतिक प्रस्तुति दिन लागेको हो। यसअघि मंगोलियन हार्टले ५ बर्ष अघि दक्षिण कोरियामा प्रस्तुति दिएको थियो। गतवर्ष मंगोलियन हार्टले अस्ट्रेलियामा सांगीति प्रस्तुति दिएको थियो। आगामी शुक्रबार दक्षिण कोरियाको सियोलको छोहरा ओगमास्थित ब्यान्डले डोँगदे मुनमा सांगीतिक प्रस्तुति दिने ब्यान्डका म्यानेजर तथा गितारिस्ट बबि लामाले जानकारी दिए। नेपाल कोरिया कल्चरल एक्सचेन्ज एशोसिएसनको आयोजनामा हुने कार्यक्रममा गायक राजु लामाले आफ्नो चर्चित गीतहरू गाउने छन्। वर्षअघि सन् १९९२ मा स्थापना भएको ब्यान्डबाट चर्चामा आएका गायक हुन्, राजु लामा। ब्यान्डको रिदम गीतारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गीतारमा भुपेन्द्र बज्राचार्य, बेसमा पवन कपाली,…
Read More
‘ह्रस्व दीर्घ’  फिल्ममा साउथ अभिनेता  कबीर पनि  अनुबन्धित

‘ह्रस्व दीर्घ’  फिल्ममा साउथ अभिनेता  कबीर पनि  अनुबन्धित

११ पौष, काठमाण्डौं - चन्द्र पन्तले निर्देशन सम्हालेको फिल्म ‘ह्रस्व दीर्घ’ मा नेपाली र भारतीय कलाकारको संख्या ठुलो देखिएको छ । एकातिर फिल्ममा साउथका नामी कलाकारहरु ब्रह्मानन्दम, अली, प्रदीप रावत, सुनिल वर्माको टोली छ भने अर्कोतिर नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा, सरोज खनाल, सञ्चिता लुईँटेल, प्रशान्त ताम्राकारजस्ता नेपाली कलाकारहरुको संख्या राम्रै छ ।यसबीच, फिल्ममा अर्का साउथ अभिनेता कबीर दुहान सिंहको प्रवेश भएको छ । बुधबार निर्मात्री नीता ढुंगानाले एक पोस्टरमार्फत् फिल्ममा कबीर अनुबन्धित भएको जानकारी गराएकी हुन् । उनी तेलुगू, तमिल र कन्नड फिल्ममा नकारात्मक भूमिकामा सर्वाधिक रुचाइएका अभिनेता हुन् । उनले ‘किक २’, ‘वेदालम’, ‘जिल’, ‘कञ्चना…
Read More
अभिनेता तथा निर्देशक नीर शाह राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार सिफारिस

अभिनेता तथा निर्देशक नीर शाह राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार सिफारिस

११ पौष, काठमाण्डौं - अभिनेता तथा निर्देशक नीर शाहलाई नेपाली कांग्रेस बागमती प्रदेश समितिले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाउन सिफारिस गरेको छ । मंगलबारसम्म प्रदेश समितिमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन ९० जनाले नाम टिपाएका थिए । शाहले बुधबार अन्तिम दिन मात्र आफ्नो नाम टिपाएका हुन् । उनीसहित बागमती प्रदेशबाट ९१ जनाको नाम उम्मेदवारमा सिफारिस भएको छ । अभिनेता शाहले अन्तिम दिन आफ्नो नाम टिपाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनले नाम टिपाउनुभन्दा अघि पार्टीका केही शीर्षस्थ नेताहरुसँग भेट गरेको र नेताहरुबाट राष्ट्रिय सभा सदस्यमा उम्मेदवार बनाउने वचन पाएपछि उनले नेपाली कांग्रेस बागमती प्रदेश समितिमा नाम टिपाएको बुझिएको छ ।…
Read More
गाजामा १८ हजार ४०० प्यालेस्टाइनीको मृत्यु

गाजामा १८ हजार ४०० प्यालेस्टाइनीको मृत्यु

गाजा, २७  मङ्सिर । इजरायल–हमासबीचको युद्धका कारण गाजामा मृत्यु हुने प्यालेस्टाइनीहरुको सङ्ख्या १८ हजार ४०० पुगेको छ । गत ७ अक्टोबरदेखि सुरु भएको हमास–इजरायल युद्धले गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको सङ्ख्या १८ हजार ४०० नाघेको हो । पछिल्लो पटक मङ्गलवार वेस्ट बैङ्कको जेनिन सहरमा इजरायली ड्रोन आक्रमणमा कम्तीमा चार प्यालेस्टाइनीको मृत्यु भएको छ ।
Read More
आजको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव रहने

आजको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव रहने

काठमाडौँ, २८मङ्सिर । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। राती भने देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यसैले  वर्षा, हिमपात तथा चिसोबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनुहुन महाशाखाले सबैमा अनुरोध गरेको छ ।
Read More
‘भ्रष्टाचारी जतिलाई पुर्‍याइदेऊ छेउ’ घन्किँदा नवीनसँगै नाचे ज्येष्ठ नागरिक

‘भ्रष्टाचारी जतिलाई पुर्‍याइदेऊ छेउ’ घन्किँदा नवीनसँगै नाचे ज्येष्ठ नागरिक

मोहम्मद हबिब भैरहवा, १३ मङ्सिर । ‘लेउ खुकुरी लेउ जनता लेउ खुकुरी लेउ, भ्रष्टाचारी जतिलाई पुर्‍याइदिऊँ छेउ’  भन्दै गायक नवीन पौडेलले गीत के गाएका थिए रुपन्देहीको सैनामैना बस्ने ८६ वर्षीय ज्ञानधरी अर्याल नाच्न स्टेज निरै पुगिन् । गायक पौडेलेले हालको परिस्थिति र अवस्थालाई सङ्गीतको माध्यमबाट प्रस्तुत गर्दा गीतको लयसँगै उनी निकै बेरसम्म नाचिन् । उमेरले ज्येष्ठ नागरिक भए पनि नृत्यमा भने ‘भ्रष्टाचारी जतिलाई पुर्‍याइदिएँ छेउ’ भन्दै दोहोराउँदै तन्नेरीकै शैलीमा  अर्याल भुरुक्क भुरुक्क नाचेर साथ दिइन् । देशको समसामयिक अवस्थालाई शब्द सिर्जना साथै स्वरमार्फत  जनतालाई जागरूक गराउने पौडेलको त्यो गीतबाट अर्यालले भरपुर मनोरञ्जन गरिन् । गायक नवीनकै गीत सुनेर अर्की ७५ वर्षीय राधा गौतमले पनि जोसका साथ नाचेर साथ दिइन्…
Read More
एआईबाट नक्कली भिडियो बनाएपछि अभिनेत्री अदितिको गुनासो– मेरो चरित्र हत्या गर्ने प्रयास भइरहेको छ

एआईबाट नक्कली भिडियो बनाएपछि अभिनेत्री अदितिको गुनासो– मेरो चरित्र हत्या गर्ने प्रयास भइरहेको छ

काठमाडौँ, १३ मङ्सिर । अभिनेत्री अदिति बुढाथोकीले आफ्नो चरित्र हत्या गर्ने काम भइरहेको भन्दै आपत्ति जनाएकी छिन् । अदितिले सामाजिक सञ्जाल स्न्यापच्याटबाट आफ्ना नक्कली तस्बिर र भिडियो सेयर गरेर दुःख दिने काम भएपछि आपत्ति जनाएकी हुन् । अदितिले एआईको दुरुपयोग गरेर नक्कली भिडियो तयार पारिएको र त्यसलाई स्न्यापच्याटबाट सेयर गरेर आफूलाई दुःख दिने काम भइरहेको बताइन् ।   उनले सामाजिक सञ्जालमा एआईका तस्बिर व्यापक सेयर भएपछि फ्यानहरूलाई यसको जानकारी दिँदै आफ्नो आधिकारिक पेजलाई मात्र आधार मान्न समेत आग्रह गरेकी छिन् । अदितिले आफूलाई यस्तो गलत कार्यको विरुद्धमा साथ दिन आफ्नो २० लाख भन्दा बढी इन्स्टाग्रामका फलोअर्ससँग आग्रह पनि गरेकी छिन् ।  …
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search