८ असार २०८१ २०:३१
८ असार २०८१ २०:३१
साउदी अरब: दोस्रो एनआरएनए गोल्डकप २०२४ फुटबल प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छ। ईस्लाम धर्मावलम्बीहरुको ईद ऊल अधाको अवसर पारेर “परं परोपकारार्थं यो जीवति स जीवति” भन्ने मूल मन्त्रका साथ गैरआवासीय नेपाली संघ साउदी अरबले बिगतमा गरिएका आप्रवासी नेपाली श्रमिकहरुका राहत तथा उद्धारका कार्यहरुलाई निरन्तरता दिन एवम् नेपाली फुटबल खेलाडीहरुको हौसला बढाउन आयोजित “ दोस्रो एनआरएनए गोल्डकप-२०२४" फुटबल प्रतियोगिता भव्यताका साथ सम्पन्न हो। प्रतियोगिताको च्याम्पियन किंरात राई यायोक्खा एफसी बनेको छ। भने उपविजेता जोयमह एफसीले किंरात राई यायोक्खा एफसी र युनाइटेड एफसीले पेनाल्टी शूटआउटमा समरानी एफसीलाई हराउदै तृतीय स्थान हासिल गरेको छ। संघ द्वारा आयोजित उक्त दुई दिने प्रतियोगिता १६…